कांग्रेसले मौलिक पहिचान जोगाउनुपर्छ : नेता कोइराला « Khabarhub

कांग्रेसले मौलिक पहिचान जोगाउनुपर्छ : नेता कोइराला


१० फाल्गुन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कांग्रेस नेता डा. शेखर कोइरालाले महासमितिको बैठकसँगै कांग्रेसमा नयाँ जोस जाँगर आउने बताएका छन् ।

महासमिति बैठकको समापन कार्यक्रममा कोइरालाले आफू यस क्षण भावुक भएको भन्दै कांग्रेस मौलिक पहिचानबाट बाहिर जान नमिल्ने बताए । 

महासमितिको ऊर्जासँगै कांग्रेसले लय समात्ने बताएका नेता कोइरालाले एकताबद्ध भएर अघि बढ्नुको विकल्प नरहेको स्पट गरे । 

प्रकाशित मिति : १० फाल्गुन २०८०, बिहीबार  ५ : ०१ बजे

मनोहरा खोलामा बाढीको बहाव बढ्दा किनारका बस्तीमा त्रास (तस्बिरसहित)

भक्तपुर – सोमबार परेको वर्षाका कारण भक्तपुरस्थित मनोहरा खोलामा बाढीको

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा प्रहरीको ‘टिमुरे टु त्रिवेणी’ अभियान

काठमाडौं – नेपाल प्रहरीले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रका नागरिकको दैनिकी

ट्राफिक सचेतना कार्यक्रमले सवारी दुर्घटना घट्यो

काठमाडौं – काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सञ्चालन गर्दै आएको

सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौं – गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहका सम्बन्धमा

तीजमा अप्रिय घटना रोक्न प्रहरी सक्रिय, ७७ जना नियन्त्रणमा

काठमाडौं – हरितालिका तीजका अवसरमा काठमाडौं प्रहरीले अवाञ्छित तथा आपराधिक