कांग्रेसले मौलिक पहिचान जोगाउनुपर्छ : नेता कोइराला | Khabarhub Khabarhub

कांग्रेसले मौलिक पहिचान जोगाउनुपर्छ : नेता कोइराला


१० फाल्गुन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कांग्रेस नेता डा. शेखर कोइरालाले महासमितिको बैठकसँगै कांग्रेसमा नयाँ जोस जाँगर आउने बताएका छन् ।

महासमिति बैठकको समापन कार्यक्रममा कोइरालाले आफू यस क्षण भावुक भएको भन्दै कांग्रेस मौलिक पहिचानबाट बाहिर जान नमिल्ने बताए । 

महासमितिको ऊर्जासँगै कांग्रेसले लय समात्ने बताएका नेता कोइरालाले एकताबद्ध भएर अघि बढ्नुको विकल्प नरहेको स्पट गरे । 

प्रकाशित मिति : १० फाल्गुन २०८०, बिहीबार  ५ : ०१ बजे

काठमाडौं उपत्यकामा स्वरुप परिर्वतन गरिएका २७५ बाइक नियन्त्रणमा

काठमाडौं – उपत्यका ट्राफिक प्रहरी कार्यालयले स्वरुप परिर्वतन गर्ने २७५

एभर्टनविरुद्ध म्यानचेस्टर सिटीको सहज जित, हालान्ड बने नायक

म्यानचेस्टर – इङ्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा

गोरखा बजारबाट २० किलोग्राम पटका बरामद

गोरखा – प्रहरीले गोरखा बजारबाट २० किलोग्राम पटका बरामद गरेको

साहित्यकार दाहाल र अधिकारी दम्पती सम्मानित

काठमाडौं – बनेपा जनगालस्थित सयपत्री प्रतिष्ठान नेपालले शिक्षाविद्, वरिष्ठ साहित्यकार

एनपीएलको ट्रफीलाई जानकी मन्दिरमा पूजापाठ गरी नगर परिक्रमा

धनुषा – जनकपुरधाममा नेपाल प्रिमियर लिग (एनपीएल)को ट्रफीको आज पूजापाठ