कतारका राजाको नेपाल भ्रमण : भोलि सार्वजनिक बिदा « Khabarhub

कतारका राजाको नेपाल भ्रमण : भोलि सार्वजनिक बिदा


१० बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कतारका राजाको नेपाल भ्रमणका क्रममा सरकारले वैशाख ११ गते सार्वजनिक बिदा दिने भएको छ ।

मन्त्रीपरिषद्को आजको बैठकले यस्तो निर्णय गरेको बताइएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर राजा सेख तमिम बिन हमाद अल थानी नेपाल आउन लागेका हुन् ।

उनको दुई दिनको राजकीय भ्रमणमा हुने छ ।

प्रकाशित मिति : १० बैशाख २०८१, सोमबार  १२ : ५३ बजे

एमाले महाधिवेशनमा ओलीलाई ईश्वरको चुनौती, नेतृत्वका लागि आज मतदान

काठमाडौं – नेकपा (एमाले) ११ औँ राष्ट्रिय महाधिवेशनमा आज नयाँ

निर्वाचन ७९ दिन बाँकीः समानुपातिकतर्फ १४ राजनीतिक दल सहभागी नहुने

काठमाडौं – नेपालको संविधानले मिश्रित निर्वाचन प्रणाली अङ्गीकार गरेको छ

अमेरिकी डलर अहिलेसम्मकै उच्च बिन्दुमा : कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल पुस १ गते मंगलबार तदनुसार

आज २०८२ साल पुस १ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस १ गते मंगलबार तदनुसार