कृष्णको गीत ‘निरमाया’मा आशीर्वादको अभिनय « Khabarhub

कृष्णको गीत ‘निरमाया’मा आशीर्वादको अभिनय


१० बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायक कृष्ण बिक र स्मिता दाहालको स्वर रहेको गीत ‘निरमाया’ सार्वजनिक भएको छ । प्रेमिल भावको यस गीतमा शब्द तथा सङ्गीत भीम बिसीको रहेको छ।

गीतको भिडियोमा अभिनेत्री प्रियङ्का कार्की, अभिनेता आशीर्वाद क्षेत्री र सलिना खत्रीले अभिनय गरेका छन्। आशीर्वाद क्षेत्री यो डेब्यू म्युजिक भिडियो हो ।

अभिनेता क्षेत्रीले गीत, भिडियो मेकिङको कन्सेप्ट र टिम हेरेर यस म्युजिक भिडियोमा अभिनय गर्न तयार भएको गायक तथा प्रस्तुत कर्ता बिकले बताए ।

यस म्युजिक भिडियोको निर्देशक जीबी आग्री हुन् भने कोरियोग्राफर कबिराज गहतराज हुन् । सञ्जय लामाले छायाङ्कन गरेको भिडियोका सम्पादक मिलन श्रेष्ठ हुन् भने कलर ग्रेडिङ राजेन्द्र मोक्तानले गरेका छन् ।

हेर्नुहोस् भिडियो :

प्रकाशित मिति : १० बैशाख २०८१, सोमबार  ५ : ०७ बजे

नेपालको राष्ट्रिय पहिचानको संरक्षणमा सबै जुट्नुपर्छ : सञ्चारमन्त्री खरेल

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपालको राष्ट्रिय पहिचानको

युक्रेनी ड्रोन आक्रमणमा २४ जनाको मृत्यु : रुस

एजेन्सी – रुसको नियन्त्रणमा रहेको युक्रेनको दक्षिणी खेरसोन क्षेत्रमा युक्रेनी

महामन्त्रीद्वयले गरे कांग्रेसको नियमित महाधिवेशन स्थगित

काठमाडौं– महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगनकुमार थापाले नेपाली कांग्रेसको नियमित

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

मोरङ–  कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी मिक्लाजुङ गाउँपालिका-५ बस्ने ४६ वर्षीय डिवि