नेपालका कम्युनिष्ट र कांग्रेसबीच केही फरक छैन : मोहन वैद्य « Khabarhub

नेपालका कम्युनिष्ट र कांग्रेसबीच केही फरक छैन : मोहन वैद्य


१० बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


924
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका अध्यक्ष मोहन वैद्यले कांग्रेस र नेपालका अन्य कम्युनिष्टधारीपार्टीबीच कुनै फरक नरहेको बताएका छन् ।

१५५ औं लेनिन जयन्तीको सन्दर्भमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा वैद्यले नेपालका कम्युनिष्ट पार्टीहरूमा अवसरवाद हाबी भएको भन्दै उनीहरू कांग्रेस भन्दा फरक नरहेको बताए ।

नेपालमा बामपन्थी र कम्युनिष्टहरुको पक्षमा राम्रो जनमत रहेकाले कम्युनिष्ट भनिएका पार्टीहरूले त्यसको फाइदा उठाइरहेको उनले बताए। उनले अहिले नेपालमा सच्चा कम्युनिष्टकारीको धार कमजोर रहेको पनि बताए। वैद्यले प्रतिक्रियावादको भण्डाफोर गर्दै सच्चा क्रान्तिकारी शक्तिहरू एकताबद्ध हुनुपर्ने धारणा राखे ।

उनले अब सच्चा क्रान्तिकारी शक्ति मिलेर नयाँ क्रान्तिको तयारी गर्नुपर्ने धारणा राखे ।

प्रकाशित मिति : १० बैशाख २०८१, सोमबार  ६ : ३३ बजे

संघीय कृषि बजारको दैनिक थोक मूल्य अब मोबाइलबाटै थाहा पाइने

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले कृषकलाई कृषि उपजको

देवानगञ्जको तनाव दुई घण्टापछि आयो नियन्त्रणमा

काठमाडौँ। सुनसरीको देवानगन्ज बजारमा भएको झडप नियन्त्रणमा आएको छ ।

सुनसरी घटनाबारे गगन थापा : उत्तेजनामा हैन, गम्भीर भएर सोचौँ र हामी सबै जिम्मेवार बनौँ

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरी घटनाबारे संयम

सुनसरी घटनाबारे छलफल गर्न रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेले सुनसरीमा भएको घटनाबारे छलफल

लुम्बिनीमा सवारी दुर्घटनाबाट एक वर्षमै ५८५ को मृत्यु, ८ हजार ५८ जना घाइते

लुम्बिनी । गत आर्थिक वर्ष २०८२/८३ मा लुम्बिनी प्रदेशका १२