सिरोहिया पक्राउको विरोधमा जनकपुरका युवा प्रदर्शनमा « Khabarhub

सिरोहिया पक्राउको विरोधमा जनकपुरका युवा प्रदर्शनमा


९ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गर्नु प्रजातन्त्रकै उपहास रहेको भन्दै जनकपुरधामका युवाहरु मध्यरातमा सडकमा ओर्लिएका छन् ।

जनकपुरधामको महावीर चोकमा युवाहरुले टायर बालेर विरोध प्रदर्शन गर्नुका साथै गृहमन्त्री रवि लामिछानेविरुद्ध प्रदर्शन गरेका छन् ।

२०६२–०६३ सालको जन आन्दोलनको अगुवाई गरेको कान्तिपुर मिडियालाई नियोजित रुपमा रिसिईबीका कारण घेराबन्दीमा पार्न खोजिनु लोकतन्त्र माथिकै प्रहार भएको प्रदर्शनकारीको भनाइ छ । प्रदर्शनको क्रममा युवाहरुले गृहमन्त्री लामिछानेको राजिनामाको माग गरेका छन् ।

यस्तै, जनकपुरधाम उद्योग बाणिज्य संघलगायत जनकपुरधाममा रहेका विभिन्न संघ–संस्थाहरु आज सडकमा उत्रने तयारीमा रहेको बताइएको छ ।

नागरिकता सम्बन्धी कसुरमा प्रहरीले सिरोहियालाई मंगलबार कान्तिपुर पब्लिकेशनबाटै पक्राउ गरी राति नै जनकपुर लगेको थियो ।

यो पनि…
कान्तिपुरका अध्यक्ष सिरोहियाको गिरफ्तारीले उब्जाएको प्रश्न

सिरोहियालाई पक्राउ गरिनु अलोकतान्त्रिक कदम : देउवा

सिरोहियाको गिरफ्तारी सत्ताको चरम दुरुपयोग : राजेन्द्र लिङ्देन

सिरोहिया पक्राउबारे गगनले भने– अपराध ढाकछोप गर्ने दुस्प्रयास

पत्रकार घिमिरे भन्छन्– सिरोहिया पक्राउमा गृहमन्त्री लामिछानेको नियोजित षडयन्त्र देखिन्छ

कान्तिपुरका अध्यक्ष सिरोहिया पक्राउप्रति महासंघको ध्यानाकर्षण

सिरोहियालाई पक्राउ गर्न प्रहरी कार्यालयमा पुग्नु अस्वीकार्य कदम : सिके राउत

गृहमन्त्रीलाई सिरोहियाको चुनौती : तपाईंविरूद्ध पनि दुई राहदानीको मुद्दा छ

प्रकाशित मिति : ९ जेठ २०८१, बुधबार  ६ : १९ बजे

ए‍क सय १९ सशस्त्र प्रहरी जवान दीक्षित

नारायणगढ – चितवनको कुरिनटारस्थित सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन

चितवन राष्ट्रिय निकुञ्जमा ई–टिकटिङ सुरु

नारायणगढ– चितवन राष्ट्रिय निकुञ्जले पर्यटकका लागि अनलाइनबाटै प्रवेश टिकट काट्न

बागलुङमा अवैध नदीजन्य पदार्थ उत्खनन गर्ने ७० सवारीसाधन कारबाहीमा

बागलुङ-  बागलुङमा पछिल्लो तीन आर्थिक वर्षमा अवैध रूपमा नदीजन्य पदार्थ

उपत्यकाबाट तीन लाख ४८ हजार यात्रु बाहिरिए

काठमाडौँ– नेपालीको महान् पर्व बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर

नवरात्रको छैटौँ दिन आज मिथिलामा ‘बेलनौत’ सम्पन्न गरिँदै

महोत्तरी– आज शारदीय नवरात्रको छैटौँ दिन । मधेसको महोत्तरीसहित प्राचीन