स्वतन्त्र प्रेसलाई नियन्त्रणमा राखेको भन्दै प्रेस युनियनको प्रदर्शन (तस्बिरहरु) « Khabarhub

स्वतन्त्र प्रेसलाई नियन्त्रणमा राखेको भन्दै प्रेस युनियनको प्रदर्शन (तस्बिरहरु)


९ जेष्ठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


477
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वतन्त्र प्रेसलाई नियन्त्रणमा राखेको भन्दै नेपाल प्रेस युनियनको बुधबार माइतीघरमा प्रदर्शन गरेको छ ।

मंगलबार थापाथलीस्थित कान्तिपुर मिडिया ग्रुपको कार्यालयमा ठूलो संख्यामा हतियारधारी सशस्त्र प्रहरी प्रवेश गरी समूहका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गर्ने, सञ्चारकर्मीलाई दुःख दिने, सञ्चार गृहमा आतंक मच्चाउने र प्रतिशोधात्मक व्यवहार गरेको भन्दै नेपाल प्रेस युनियन उपनायक र प्रतिष्ठान प्रदेशले विरोध प्रदर्शन गरेको हो ।

सिरोहियालाई पक्राउ गर्ने नाममा स्वतन्त्र प्रेसलाई नियन्त्रणमा राख्न प्रतिशोधपूर्ण व्यवहार गरेको नेपाल प्रेस युनियनले जनाएको छ ।

तस्बिरमा हेर्नुहोस् : 

फोटो/नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ९ जेष्ठ २०८१, बुधबार  ५ : ५३ बजे

नागरिकको विश्वास नै राजनीतिमा ठूलो उपहार हो : रास्वपा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बडादसैँ, तिहार, नेपाल संवत्

किशोर श्रेष्ठपछि हिमेश पन्तलाई पनि बोलायो साइबर ब्युरोले

काठमाडौं – समाचारको विषयलाई लिएर जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ र

हिमेश पन्तको उजुरीपछि किशोर श्रेष्ठ साइबर ब्युरोमा

काठमाडौं – कमेडियन तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता हिमेश पन्तको

सहायता कटौती र महँगीले अफगानिस्तानमा भोकमरी बढ्यो

काबुल – अन्तर्राष्ट्रिय सहायता कटौती र खाद्यान्नको मूल्यवृद्धिका कारण अफगानिस्तानमा

चिकित्सा शिक्षामा पहुँच विस्तार गर्न ४१८ सिट थपिए

काठमाडौँ – चालु शैक्षिक सत्रमा चिकित्सा शिक्षातर्फ ४१८ नयाँ सिट