हरिबंशको अवस्था सामान्य, नाकको नशा फुटेको भेटियो « Khabarhub

हरिबंशको अवस्था सामान्य, नाकको नशा फुटेको भेटियो


७ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


528
Shares
  • change font
  • change font
  • change font

विराटनगर– वरिष्ठ हास्य कलाकार हरिबंश आचार्यको नाकभित्रको सानो नशा फुटेको भेटिएको छ।

आइतबार बिराटनगर पुगेको समयमा बिरामी भएका उनको उपचारका क्रममा नाकको नशा फुटेको भेटिएको हो ।

बिरामी भएपछि उनी अस्पताल भर्ना भएका उनको नाकको नशा टालेर अहिले अवस्था सामान्य रहेको छ ।

विराटनगरस्थित हिमगिरी हाइजिङको ब्रान्ड एम्बेस्डर बन्ने सहमतिपत्रमा हस्ताक्षर गर्न महजोडीका मदनकृष्ण श्रेष्ठ र हरिबंश शनिबार विराटनगर आएका थिए ।

विराटनगरमै बसेका आचार्य आइतबार बिहान काठमाडौं फर्कने तयारीमा थिए । तर अचानक नाकबाट रगत बगेपछि उनी विराटनगर अस्पतालमा भर्ना भए ।

उपचारपछि आचार्यको अवस्था सामान्य भइसकेको हिमगिरी हाउजिङका निर्देशक प्रकाश मुन्दडाले बताए ।

हरिबंश आफैंले पनि सोमबार नाकभित्रको सानो नसा फुटेको पाइएको बताएका छन् । ‘फुटेको नाकभित्रको नसालाई टाल्ने काम भइसकेको छ । अहिले सामान्य अवस्थामा स्वास्थ लाभ गरिरहेको छु’, उनले भनेका छन् ।

 

प्रकाशित मिति : ७ श्रावण २०८१, सोमबार  १२ : २३ बजे

धार्मिक विधिअनुसार ५३ वर्षीय रोनाल्डो हात्तीको अन्त्येष्टि (तस्बिरहरु)

काठमाडौं- चितवन राष्ट्रिय निकुञ्जको सौराहा–खोरसोर क्षेत्रमा चर्चित जंगली भाले हात्ती

परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने

काठमाडौं- संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको

मुलुकको नेतृत्व फेरि कम्युनिष्टको हातमा आउँछ : वर्षमान

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) नेता वर्षमान पुन अनन्तले मुलुकले

युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसी संसदीय निर्वाचन

काठमाडौं- रुसले युक्रेनबाट गैरकानुनी रूपमा गाभेको दाबी गरिएका क्षेत्रका बासिन्दालाई

‘रोबोटिक्स कोडिङ एआई’ अन्तर्राष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु

काठमाडौं- नेपालका तर्फबाट ‘रोबोटिक्स कोडिङ एआई’ अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागी हुने