हुन्डाईको फेष्टिभ डिलाइट २०८१ सार्वजनिक « Khabarhub

हुन्डाईको फेष्टिभ डिलाइट २०८१ सार्वजनिक


६ भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हुन्डाई गाडीको लागि नेपालका आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले दशैं – तिहार लक्षित फेष्टिभ डिलाईट २०८१ योजना सार्वजनिक गरेको छ ।

हरेक वरष झै यस वर्ष पनि १ जनाले हुन्डाई ‘मेड इन नेपाल’ भेन्यु लक्की ड्र मार्फत प्राप्त गर्न सक्नेछन् ।

हुन्डार्ड फेष्टिभ डिलाइट २०८१ अन्तर्गत कुनै पनि हुन्डाई गाडीको खरिदमा १० लाख रुपैयाँ सम्मको नगद छुट, स्क्राच कार्ड मार्फत थप  १ लाख सम्म रुपैयाँको नगद छुटका साथै १ वर्षको लागि निःशुल्क सवारी बीमा तथा सवारी कर सुविधा पनि प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

यहि ११ गते सुरु हुने नाडा अटो शो २०२४ मा बुकिङ गर्ने ग्राहकले पनि यस योजना बाट लाभान्वित हुन सक्ने कम्पनीकाे विज्ञप्तिमा उल्लेख गरिएकाे छ ।

नाडा अटोशो २०२४ मा हुन्डाईको ए*२ स्टल भ्रमण गरेर सम्पूर्ण हुन्डाईका विभिन्न उत्पादनहरुको अवलोकन गर्न सकिने छ ।। सबै हुन्डाईका गाडीमा ३ वर्ष वारेन्टी र ६ वर्षको फ्रि सर्भिसिङ्ग उपलब्ध छ । यो योजना मंसिर २२ (छठ पर्व)सम्म लागू हुनेछ ।

यो पनि…

हुन्डाईले ल्यायो ‘टेस्ट ड्राइभ एण्ड वीन’ क्याम्पेन

प्रकाशित मिति : ६ भाद्र २०८१, बिहीबार  ३ : ५१ बजे

खगेन्द्रको विषयमा रास्वपा सती जान सक्दैन : लिमा अधिकारी

राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित भएका सांसद खगेन्द्र सुनुवार यतिखेर गम्भीर

भारतमा प्रदर्शन : ३० भन्दा बढी पत्रकार पक्राउ, प्रेस स्वतन्त्रतामाथि प्रश्न

काठमाडौँ – भारतको राजधानी नयाँ दिल्लीमा मतदाता नामावली संशोधनविरुद्ध भएको प्रदर्शनको

काठमाडौँमा लुकिछिपी बसिरहेका १० विदेशी नागरिक पक्राउ

काठमाडौँ– अवैधरूपमा नेपाल प्रवेश गरी काठमाडौँका विभिन्न स्थानमा लुकिछिपी बसिरहेका

गृहमन्त्री गुरुङ र भारतीय विदेशमन्त्री जयशंकरबीच भेट

काठमाडौं – भारत भ्रमण सम्पन्न गरी स्वदेश फर्कने क्रममा गृहमन्त्री सुधन गुरुङ