रुसमा छोरा सम्पर्कविहीन, नेपालमा बाबुले गरे आत्महत्या « Khabarhub

रुसमा छोरा सम्पर्कविहीन, नेपालमा बाबुले गरे आत्महत्या


६ भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – रुसी सेनामा गएका मोरङका रोनाल मिश्र सम्पर्कविहीन भएका छन् । रोनाल गत नोभेम्बर २१ अर्थात् मंसिर ५ गतेदेखि सम्पर्कबिहिन भएको रुसी सेनामा आवद्ध नेपालीहरुको जीवनरक्षार्थ अभियानकी संयोजक कृतु भण्डारीले जानकारी दिएकी छन् ।

साथै, छोरा सम्पर्कबिहिन भएपछि बुवाले आज आत्महत्या गरेका छन् । बेल्बारी नगरपालिका ११ मोरङका रोनाल सम्पर्कमा नआएपछि बुवा राजकुमार मिश्रले आज आत्महत्या गरेका हुन् । रोनाल २०८० असोज २६ गते रुस गएका थिए ।

प्रकाशित मिति : ६ भाद्र २०८१, बिहीबार  ८ : ४३ बजे

चाडपर्वमा यात्रु ठग्नेलाई कारबाही गर्न सभापति गजुरेलको निर्देशन

काठमाडौं – प्रतिनिधीसभाअन्तर्गतको पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले चाडपर्वको

गण्डकी र लुम्बिनी प्रदेशमा सूचना महामार्ग परियोजना कार्यान्वनयका लागि सम्झौता

काठमाडौं– गण्डकी र लुम्बिनी प्रदेशका १९४ स्थानीय तहमा उच्च गतिको

कानुनमन्त्री गौतम र फ्रान्सेली राजदूतबीच शिष्टाचार भेट, भोटेकोशी बाढीको क्षतिप्रति समवेदना

काठमाडौँ – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका

नोएडा अन्तर्राष्ट्रिय विमानस्थलको नाम अब नरेन्द्र मोदी विमानस्थल

काठमाडौँ- भारतमा नोएडा अन्तर्राष्ट्रिय विमानस्थलको नाम परिवर्तन गरी नरेन्द्र मोदी