एमालेको जुलुस नाचगानसहित दरबारमार्गमा (तस्बिरहरू) « Khabarhub

एमालेको जुलुस नाचगानसहित दरबारमार्गमा (तस्बिरहरू)


७ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


399
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्तारूढ नेकपा एमालेको जागरणसभामा सहभागी हुने नेता-कार्यकर्ता सहभागी जुलुस अहिले दरबारमार्गतिर गइरहेका छन् ।

काठमाडौंका विभिन्न ठाउँबाट सांस्कृतिक कार्यक्रम र नाचगानसहित नेता-कार्यकर्ताहरू सहभागी जुलुस नारायणहिटी संग्रहालयअगाडिको मुख्य सडकमा जम्मा भइरहेको छ।

एमालेको जुलुसमा सहभागीहरू विभिन्न जातिका बाजागाजहसहित दरबारमार्ग पुग्दैछन् ।

जुलुसमा सहभागी कतिपय नाच्दै गाउँदै अघि बढेका छन् । एमालेले जुलुसमा काठमाडौंका नेवार समुदाय, आदिवासी, जनजाति र दलितसहितका समुदायलाई पनि उतारेको छ ।

प्रकाशित मिति : ७ मंसिर २०८१, शुक्रबार  १ : २३ बजे

एनपिएल : म्याथ्युज विराटनगर र शेड्ली लुम्बिनीमा आबद्ध

काठमाडौं – श्रीलङ्काका क्रिकेटर एन्जेलो म्याथ्युजले तेस्रो संस्करणको नेपाल प्रिमियर

हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान

काठमाडौं – जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको

धरानमा दसैँमा २६ करोड बढीको खसीबोका कारोबार

सुनसरी- बडादसैँलाई लक्षित गरी धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारबाट यसवर्ष

ड्रोनको भग्नावशेष लागेर साउदी अरबमा नेपालीको मृत्यु भएकोमा सरकारद्वारा दुःख व्यक्त

काठमाडौं- सरकारले साउदी अरबको सयबाह क्षेत्रमा खसालिएको ड्रोनको भग्नावशेष लागेर

एनपीएलको टिकट मूल्य सार्वजनिक

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर