एनपीएल सिजन–३ का उत्कृष्ट खेलाडी रिजन ढकालले जिते ओमोडाको कार « Khabarhub

एनपीएल सिजन–३ का उत्कृष्ट खेलाडी रिजन ढकालले जिते ओमोडाको कार


५ मंसिर २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ का उत्कृष्ट नेपाली खेलाडी घोषित भएका रिजन ढकालले ओमोडाको कार जितेका छन् ।

चितवन राइनाेजका खेलाडी रिजनले प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्दै उक्त उपाधि जितेका हुन्। उनले प्रतियोगिताका क्रममा कुल १७ विकेट लिएका थिए।

प्रतियोगितामा निरन्तर प्रभावशाली बलिङ गरेका रिजनले विपक्षी टोलीका ब्याटरलाई दबाबमा राख्दै आफ्नो टोलीको सफलतामा महत्त्वपूर्ण योगदान दिएका थिए।

उत्कृष्ट प्रदर्शनका आधारमा प्रतियोगिताकै उत्कृष्ट नेपाली खेलाडी घोषित भएका उनले पुरस्कारस्वरूप ओमोडाको कार प्राप्त गरेका हुन् ।

प्रकाशित मिति : ५ मंसिर २०८३, शनिबार  ८ : ५६ बजे

मुन्सेले गरे नेपाली क्रिकेट समर्थकको प्रशंसा, भने– वातावरण जादुमयी छ

काठमाडौं – सुदूरपश्चिम रोयल्सलाई नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो उपाधि

एनपीएल सिजन–३ का उत्कृष्ट खेलाडी रिजन ढकालले जिते ओमोडाको कार

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ का उत्कृष्ट नेपाली

मुन्सेले बनाए सर्वाधिक व्यक्तिगत रनको कीर्तिमान

काठमाडौं – स्कटल्यान्डका ब्याटर जर्ज मुन्सेले नेपाल प्रिमियर लिग (एनपीएल)मा

एनपीएलका आठै टोलीका लागि छुट्टाछुट्टै क्रिकेट रंगशाला बनाउने प्रधानमन्त्रीको घोषणा

काठमाडौं – प्रधानमन्त्री बालेन शाहले नेपाल प्रिमियर लिग (एनपीएल)का आठवटै

लागुऔषधसहित विभिन्न स्थानबाट ३७ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित ३७ जनालाई