एक महिनामा भित्रिए १ लाख ७२ हजार स्मार्टफोन « Khabarhub

एक महिनामा भित्रिए १ लाख ७२ हजार स्मार्टफोन


७ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । चालु आर्थिक वर्ष ०८१/८२ को महिनामा नेपालमा ८ लाख २७ हजार ९ सय २५ थान स्मार्ट फोन आयात गरिएकाे छ ।

भन्सार विभागको तथ्यांक अनुसार चालु आवको कार्तिक महिनासम्ममा १३ अर्ब ४० करोड ४८ लाख ७० हजार रुपैयाँ बराबरको स्मार्टफोन आयात भएको हो ।

गत वर्षको सोही अवधिमा भने ११ अर्ब ५३ करोड ९ लाख ५ हजार रुपैयाँ बराबरको ७ लाख ७१ हजार ३ सय २६ वटा स्मार्टफोन नेपाल भित्रिएका थिए । गत वर्षको तुलनामा यस वर्ष ५६ हजार ५ सय ९९ थान स्मार्टफोन बढी आयात भएको हो ।

चलुआवको कार्तिक महिनामा विभिन्न देशबाट १ लाख ७२ हजार २ सय ९४ थान स्मार्टफोन आयात भएका छन् ३ अर्ब ५७ करोड १९ लाख ७१ हजार रुपैयाँ बराबरको स्मार्टफोन आयात भएको हो । नेपालमा सबैभन्दा फोन चीन र भारतबाट आयात हुने गरेको छ ।

कार्तिकसम्मको तथ्यांक अनुसार चीनबाट ६१ लख १९ हजार फोन आयात भएका छन् भने भारतबाट २ लाख १३ हजार स्मार्टफोन आयात भएका छन् । नेपालमा विश्वका ५० भन्दा बढी देशबाट स्मार्टफोन नेपाल आयात हुने विभागको तथ्यांकले देखाएको छ ।

प्रकाशित मिति : ७ मंसिर २०८१, शुक्रबार  ९ : ३८ बजे

कांग्रेस महिलातर्फ केन्द्रीय सदस्यमा बासना थापालाई धेरै मतको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य महिलातर्फ १५

‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्म : के–के हुँदैछन् नयाँ काम ?

काठमाडौँ- त्रिभुवन विश्वविद्यालयले आफ्नो प्रशासनिक, शैक्षिक तथा प्राज्ञिक संरचनालाई समयानुकूल

पोखरा-भरतपुर-लुम्बिनीबीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल

पाेखरा- देशका मुख्य पर्यटकीय गन्तव्य पोखरा, भरतपुर र लुम्बिनीलाई समेटेर

पोखरामा दसैँका लागि भेडाच्याङग्रा बिक्री गर्न हाटबजार सञ्चालन

कास्की– बडासैँलाई लक्षित गरी पोखरामा १४ हजार ८०० भेडाच्याङ्ग्रा भित्रिएका

सभामुख अर्याल आज स्वदेश फर्किँदै

काठमाडौँ– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ