रवि लामिछानेले मौकामा गरेको बयान (पूर्णपाठ) « Khabarhub

रवि लामिछानेले मौकामा गरेको बयान (पूर्णपाठ)


७ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


4.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कास्की जिल्ला प्रहरी कार्यालयले तयार पारेको पूरक प्रतिवेदन ४२७ पृष्ठ लामो छ । यसमा करिब ६ पृष्ठजति रवि लामिछानेको बयान समेटिएको छ । लामिछानेले प्रहरीसमक्ष मौकामा गरेको वयान १६ देखि २२ पृष्ठसम्म समेटिएको छ ।

आफूमाथि लागेको सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण समेतको मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछानेले प्रहरी कस्तो वयान दिए ? आफूमाथिका आरोपहरुको खण्डन उनले कसरी गरे ? ग्यालेक्सी टीभीमा उनले काम गर्दा भएको आर्थिक कारोबारको व्याख्या कसरी गरे ?

लामिछानेले आफ्नो वयानमा भनेका छन्, ‘सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनले यस्तो अन्यायपूर्ण परिस्थितिको कल्पना गरेको छैन । कम्पनी सञ्चालनमा आउँदा थुप्रै जाँचबुझ गर्ने सरकारी निकायहरूबाट स्वीकृत लिने, कर कट्टी गर्ने लगायतको चरण पार गरेको हुँदा उक्त कम्पनीमा आएका रकम अवैध हो भन्ने कुराको बारेमा तत्कालीन समयमा कुनै अविश्वास गर्नुपर्ने कारण थिएन त्यसैले यस कसूरमा मलाई कुनै पनि किसिमको सजाय गर्न मिल्दैन ।’

यो पनि-

यस्तो छ रवि र निकितासहित ४४ जनाविरुद्धको अभियोगपत्र (पूर्णपाठ)

लामिछानेमाथि लागेका आरोपहरुबारे उनले गरेको मौकाको कागज पढौं–

प्रकाशित मिति : ७ पुस २०८१, आइतबार  ५ : ३९ बजे

विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम

चितवन– अण्डाको पोषण तथा स्वास्थ्यसम्बन्धी महत्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले

यूईएफए नेसन्स लिग : नर्वेमाथि पोचुगलको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा पोर्चुगलले नर्वेलाई हराएको छ । गएराति

सलमानजस्तै देखिने सुफयान को हुन् ? बलिउडमा बढ्यो चर्चा

बलिउडमा कलाकारका सन्तान चर्चामा आउनु सामान्यजस्तै हो। कसैले अभिनयमा डेब्यु

कांग्रेस महाधिवेशनमा आजदेखि बन्दसत्र सुरु हुँदै, विभिन्न प्रतिवेदन पेस गरिँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ

बाढी पहिरोले म्याग्दीका साढे पाँच सय घरपरिवार प्रभावित

म्याग्दी– यही असोज ८ देखि ११ गतेसम्मको निरन्तरको झरीपछिको बाढी