स्पेनिस ला लिगा : एट्लेटिको मड्रिडद्वारा ग्रानाडा पराजित « Khabarhub

स्पेनिस ला लिगा : एट्लेटिको मड्रिडद्वारा ग्रानाडा पराजित


९ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


339
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिडले जित निकालेको छ । गएराति भएको खेलमा ग्रानाडालाई १–० गोलले हराउँदै एट्लेटिकोले जित निकालेको हो ।

एट्लेटिकोको जितमा अल्भारो मोराटाले एक गोल गरेका थिए । पहिलो हाफ गोलरहित बराबरी सकिएको खेलमा दोस्रो हाफको ५४औँ मिनेटमा मोराटाले गोल गरेका थिए ।

उनको यो गोल नै टोलीको जितका लागि निर्णायक बनेको थियो ।

यो जितपछि एट्लेटिको मड्रिड २० खेलबाट ४१ अंक जोडेर तालिकाको चौथो स्थानमा उक्लिएको छ । शीर्ष स्थानको जिरोनाको ५२ अंक छ । यस्तै, पराजित भएको ग्रानाडा ११ अंकसहित अन्तिमबाट दोस्रोमा छ ।

 

प्रकाशित मिति : ९ माघ २०८०, मंगलबार  ६ : ५३ बजे

स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका सहमति कार्यान्वयन गर्ने सरकारको निर्णय

 काठमाडौँ  – सरकारले स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका माग सम्बोधन गर्न

नेपाल वायुसेवा निगमको काठमाडौं–दमाम उडान रद्द

काठमाडौँ- साउदी अरेबियाको सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै नेपाल वायुसेवा निगमले काठमाडौं–दमाम

शिक्षामन्त्री पोखरेल र स्विस राजदूत मेउलीबीच भेटवार्ता

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि स्विट्जरल्याण्डका

ट्रम्पकी प्रशंसक निकी मिनाजलाई ह्वाइट हाउसको प्रेस सचिव बनाउने प्रस्ताव, के छ वास्तविकता?

काठमाडौं– अमेरिकी र्‍यापर निकी मिनाजको चर्चा अब उनको संगीतमा मात्र