काठमाडौंमा दिसा पिसाब यत्रतत्र « Khabarhub

काठमाडौंमा दिसा पिसाब यत्रतत्र


९ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंमा सार्वजनिक शौचालयको व्यवस्था नहुँदा आम नागरिक खुला स्थानमा शौच गर्न बाध्य भएका छन् । 

 खुला दिशामुक्त घोषणा गर्न हतार गरेको सरकारले सार्वजनिक शौचालय निर्माणमा चासो नदेखाउँदा राजधानी काठमाडौंको मुख्य क्षेत्र नै खुला शौचका कारण दुर्गन्धित भएको हो ।

काठमाडौंको बबरमहलस्थित विशेष अदालत परिसरमा देखिएको यो दृश्यले खुला दिशामुक्त देश घोषणामाथि प्रश्न उठाएको छ ।

 विशेष अदालतदेखि माइतीघरसम्मको करिब पाँच सय मिटरको दूरीमा देखिएको यो दृश्यले काठमाडौं शहरलाई दुर्गन्धित बनाएको त छ आम नागरिकलाई पैदल हिँड्न पनि समस्या सृजना गरेको छ ।

प्रकाशित मिति : ९ माघ २०८०, मंगलबार  ३ : २१ बजे

हर्मुज खुला गर्न इरानद्वारा अमेरिकी नाकाबन्दी अन्त्यको सर्त

काठमाडौँ – हर्मुज स्ट्रेट खुला गर्नका लागि अमेरिकी जलसेनाको नाकाबन्दी

भदौ १५ गते १९औँ पुस्तकालय दिवस मनाइने

काठमाडौँ– १९औँ पुस्तकालय दिवस आगामी भदौ १५ गते विभिन्न रचनात्मक

सात महिनाको सम्झौता, दुई वर्षमा पनि सकिएन

बागलुङ– निर्माण व्यवसायीको चरम लापरवाही बागलुङ जिल्ला सदरमुकामको एक राजमार्गमा

आज विश्व आदिवासी दिवस मनाइँदै, अधिकार र पहिचान संरक्षणमा जोड

काठमाडौँ– विश्वका आदिवासी जनजातिको अधिकार, पहिचान, संस्कृति र जीवनपद्धतिको संरक्षण

देशका केही भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल