चिनियाँ पुँजी बजारबाट विदेशी लगानीकर्ता पलायन हुँदै « Khabarhub

चिनियाँ पुँजी बजारबाट विदेशी लगानीकर्ता पलायन हुँदै


११ फाल्गुन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

बेइजिङ- चिनियाँ पुँजी बजारबाट विदेशी लगानीकर्ता पलायन हुने क्रम बढ्दै गएको पाइएको छ । लगातार ६ महिनादेखि चिनियाँ पुँजी बजारबाट विदेशी लगानीकर्ता पलायन हुँदै गएका छन् ।

चीनको साङ्घाइ कम्पोजिट परिसूचक, सेन्जेन कम्पोनेन्ट इन्डेक्स, चेनेक्स इन्डेक्सजस्ता पुँजी बजारबाट विदेशी लगानीकर्ताहरु बाहिरिएका हुन् ।

केही समयअघि गत फेब्रुअरी २ मा साङ्घाई कम्पोजिट इन्डेक्समा ३ दशमलब ७७ प्रतिशतको गिरावट आएको थियो, यससँगै उक्त परिसूचक सन् २०२० मार्चयताकै सबैभन्दा कम विन्दुमा पुगेको थियो ।

अन्तर्राष्ट्रिय वित्त प्रतिष्ठानका अनुसार सन् २०२३ मा चीनबाट ८२ अर्ब २० करोड डलर विदेशी लगानी बाहिरिएको छ । यो शाङ्घाई हङकङ स्टक कनेक्ट स्थापना भएयताकै सबैभन्दा ठूलो पलायन हो ।

प्रकाशित मिति : ११ फाल्गुन २०८०, शुक्रबार  १२ : ३१ बजे

करदाता प्रोत्साहन कार्यक्रमको बम्पर उपहार घोषणा, सन्तमायाले जितिन् १० लाख रुपैयाँ

काठमाडौं– नुवाकोटकी सन्तमाया तामाङले ३ हजार रुपैयाँको सामान खरिद गर्दा

लोकतान्त्रिक बाटोबाटै सरकार बदल्छौँ : अभिनेता प्रकाश राज

काठमाडौं – भारतीय अभिनेता प्रकाश राजले भारतमा सरकार परिवर्तनका लागि

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

लमजुङ– हिजोआज गाउँका भित्ता रातो माटो र कमेरोले रँगिन छाडेका

‘तेस्रो विश्वयुद्धजस्तै अवस्था’ भन्दै कंगनाले किन सम्झिइन् मोदीको नेतृत्व ?

काठमाडौं – बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टी (भाजपा) की

बाघ शिकारीको भूमिकामा अक्षय कुमार, प्रियदर्शनसँग फेरि सहकार्य

काठमाडौं – बलिउड अभिनेता अक्षय कुमार र निर्देशक प्रियदर्शन नयाँ