भोजपुर सदरमुकाममा आगलागी, एक घर जलेर नष्ट | Khabarhub Khabarhub

भोजपुर सदरमुकाममा आगलागी, एक घर जलेर नष्ट


११ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

भोजपुर सदरमुकाममा मंगलबार बिहान आगलागी भएको छ।

जिल्ला प्रहरी कार्यालयबाट केही मिटर दूरीस्थित एक कच्ची घरमा भीषण आगलागी हुँदा जलेर नष्ट भएको हो।

प्रत्यक्षदर्शीहरूका अनुसार भोजपुर नगरपालिका-८ निवासी भरत कार्कीको कच्ची घरमा आगो लागेको थियो।

जिल्ला प्रहरी कार्यालय मुनितर्फ पोखरे बजार जाने बाटोमा अवस्थित कार्कीको कच्ची घर आगोले जलेर पूरै नष्ट भएको छ।

आगो नियन्त्रणको कोसिस भए पनि घर पूरै जलेको छ। तर क्षतिको विवरण भने आइनसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। घटनामा अन्य घरमा क्षति नपुगेको प्रहरीको भनाइ छ।

प्रकाशित मिति : ११ बैशाख २०८१, मंगलबार  १२ : २० बजे

आन्दोलनतिर कांग्रेस, उपत्यकाका सबै निर्वाच क्षेत्रमा केन्द्रीय प्रतिनिधि खटाइयो

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले यही शुक्रबारदेखि सुरु हुने सडक

नेत्रज्योति संघद्वारा ट्राफिक प्रहरीलाई ‘सन ग्लास’ हस्तान्तरण

काठमाडौं– नेपाल नेत्रज्योति संघले अमेरिकास्थित ह्याल्पिङ ह्यान्ड हेल्थ एजुकेसन संस्थाको

बंगलादेशमा चिकित्सा शिक्षा पढ्न जाने विद्यार्थीको सूची हेरफेर समस्या समाधान

काठमाडौं– बंगलादेशमा चिकित्सा शिक्षा पढ्न जाने विद्यार्थीको सूची हेरफेर समस्या

गृहमन्त्री र महान्यायाधिवक्ताविरुद्धको मुद्दा दर्ता गर्न सर्वोच्चको आदेश

काठमाडौं- सर्वोच्च अदालतले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र महान्यायाधिवक्ता

मझगाउँ विमानस्थल स्तरोन्नतिका लागि रक्षामन्त्री उप्रेती र कांग्रेस नेता लेखकबीच छलफल

महेन्द्रनगर– कञ्चनपुरको महेन्द्रनगरस्थित मझगाउँ विमानस्थल स्तरोन्नतिका लागि रक्षामन्त्री हरि उप्रेती