सभामुखबाट बुद्ध जयन्ती र उँभौलीको शुभकामना « Khabarhub

सभामुखबाट बुद्ध जयन्ती र उँभौलीको शुभकामना


१० जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सभामुख देवराज घिमिरेले उँभौली पर्वले विविध धर्म संस्कृति मान्ने सम्पूर्ण नेपालीबीच आपसी सद्भाव, सामाजिक एकता र भ्रातृत्व कायम गर्ने विश्वास व्यक्त गरेका छन् ।

किराँत समुदालयले मनाउने पर्व उँभौलीको अवसरमा शुभकामना सन्देश जारी गर्दै सभामुखले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गरेका छन् ।

उनले नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक तथा बहुधार्मिक मुलुक रहेकाले विविधताभित्रको एकता नै नेपालीको मौलिक पहिचान भएको उल्लेख गरेका छन् ।

यस्तै, सभामुख घिमिरेले मुलुकमा शान्ति, राष्ट्रिय एकता तथा पारस्परिक एकतालाई थप मजबुत बनाउन भगवान बुद्धका उपदेशले सबैलाई प्रेरित गर्ने बताएका छन् ।

आज २५६८औँ बुद्ध जयन्तीका अवसरमा शुभकामना सन्देश जारी गर्दै सभामुख घिमिरेले स्वदेश तथा विदेशमा बस्ने सम्पूर्ण नेपाली बौद्ध धर्मावलम्बी दिदीबहिननी तथा दाजुभाइमा शुभकामना व्यक्त गरेका छन् ।

 

 

प्रकाशित मिति : १० जेठ २०८१, बिहीबार  ९ : ०७ बजे

एमबीएसको प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा दुईजना पक्राउ

काठमाडौं– त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायको ‘मास्टर्स अफ बिजनेस स्टडिज’ (एमबीएस)

चिकित्सकमाथिको आक्रमणमा संलग्नलाई कारबाही गर्न चिकित्सक संघको माग

वीरगञ्ज– नेपाल चिकित्सक संघ, नारायणी शाखाले नारायणी अस्पतालमा कार्यरत चिकित्सक

एमाले-नेकपा प्रदेश सत्ता सहकार्यमा नेता कार्यकर्ता नै असन्तुष्ट

काठमाडौं– सहकार्य, एकता र फुटबाट गुज्रिँदै आएका नेकपा एमाले र

वर्षायाममा पनि चितवनमा पर्यटकको चहलपहल

चितवन– सरकारले सप्ताहान्तमा दुई दिन सार्वजनिक बिदाको व्यवस्था गरेसँगै जिल्लाका

उफ् ! फिल्म पनि कति फ्लप भएका ?

काठमाडौं-फिल्म चलेनन् पनि के भन्नु ? गनिएका, मानिएका, कहलिएका, हेन्डसम,