‘फर्कीफर्की’को प्रिमियरमा अनमोलको तारिफ (तस्बिरहरु) « Khabarhub

‘फर्कीफर्की’को प्रिमियरमा अनमोलको तारिफ (तस्बिरहरु)


१० जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नायक अनमोल केसीको फिल्म ‘फर्कीफर्की’को प्रिमियर भव्य रुपमा सम्पन्न भएको छ ।

बुधवार साँझ कमलपोखरीस्थित एक सिनेमा हलमा गरिएको प्रिमियरमा नायक केसी बडिगार्डका साथ उपस्थित भएका थिए ।

प्रिमियरमा फिल्मकी नायिका जसिता गुरुङ्सहित वरिष्ठ कलाकार हरिवंश आचार्य, अभिनेता भुवन केसी, कलाकार दीपकराज गिरी, दीपाश्री निरौला, नायिका गौरी मल्ललगायत थुप्रै स्टार कलाकारको उपस्थिति थियो ।

प्रिमियरपछि आधिकांश कलाकारले अनमोलको अभिनयको प्रशंसा गरेका छन् ।

निर्देशक तथा लेखक सुयोग गुरुङले नयाँ स्वादको फिल्म पस्कन सफल भएको बताए । छड्के–२ को असफलतापछि अनमोलको यो पहिलो फिल्म हो । छड्के– २ को असफलताले झस्किएका अनमोलले यस फिल्ममा मिहिनेत गरेको देख्न सकिन्छ ।

 

\ \

प्रकाशित मिति : १० जेठ २०८१, बिहीबार  ९ : ३७ बजे

परराष्ट्रमन्त्री स्वदेश फर्कँदै, विमानस्थलमै प्रेस ब्रिफिङ

काठमाडौँ – संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भई परराष्ट्रमन्त्री शिशिर

बागलुङमा बाढीपहिरो : ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति

बागलुङ– यही असोज ९ गतेदेखि ११ गतेसम्म आएको अविरल वर्षाका

५५ वर्ष पुगेका कर्मचारीलाई बिदा दिने विधेयक संसद्‍मा जाँदै : के छ प्रावधान ?

काठमाडौँ – सरकारले निजामती कर्मचारीको उमेर ५५ वर्ष वा सेवा

एसियाली खेलकुद : गल्फ र जुडोमा आजदेखि नेपालको प्रतिस्पर्धा

काठमाडौँ– बीसौँ एसियाली खेलकुदअन्तर्गत गल्फ र जुडोमा नेपालले आजदेखि प्रतिस्पर्धा

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर परराष्ट्रमन्त्री खनाल स्वदेश आइपुग्दै

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल आज स्वदेश आइपुग्दै छन् । संयुक्त