लाइफ कम्प्युटरको ‘वेबसाइट कम्पिटिसन’ विजेता घोषणा आज | Khabarhub Khabarhub

लाइफ कम्प्युटरको ‘वेबसाइट कम्पिटिसन’ विजेता घोषणा आज


९ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


252
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लाइफ कम्प्युटरले आज वेबसाइट कम्पिटिसन सम्बन्धी विजेताको घोषणा गर्न लागेको छ।

आज दिउँसो २ बजे राष्ट्रिय नाचघर जमलमा उक्त कार्यक्रम गरेर प्रथम हुने विजेतालाई एउटा ल्यापटप उपहार दिने आयोजकले जनाएको छ । यस्तै, द्वितीय र तृतीय हुनेलाई विभिन्न आकर्षक उपहारको व्यवस्था गरिएको संस्थाका अध्यक्ष रमेश पोखरेलले जानकारी दिए।

संस्थाले २०७४ सालदेखि एसईई दिएर बसेका विद्यार्थीहरूको सहभागितामा वेबसाइट कम्पिटिसन सम्बन्धी कार्यक्रम गर्दै आएको पत्रकार सम्मेलन गरि जानकारी दिएको छ ।

आईटीलाई नेपालसँग जोड्ने उद्देश्यले उक्त प्रतियोगिता गर्दै आएको अध्यक्ष पोखरेलको भनाइ छ।

नेपालमै विज्ञ उत्पादन गरेर आईटी क्षेत्रमा पनि नेपालीले  प्रशस्त काम गर्न सक्छन् र दक्ष जनशक्ति उत्पादन गर्न सकिन्छ भन्ने हेतुले कार्यक्रम सुरु गरिएको उनको भनाइ छ ।

प्रतियोगितामा एसईई दिएर बसेका जुनसुकै विद्यार्थी पनि सहभागी हुन पाउने छन् । विज्ञहरूको सहायतामा उत्कृष्ट २० विद्यार्थीहरू छनोट गरिएको र ती मध्ये १० उत्कृष्ट हुँदै पहिलो र दोस्रो छानिने छन् ।

 

प्रकाशित मिति : ९ असार २०८१, आइतबार  ८ : ३८ बजे

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले

‘कांग्रेसमा अनुशासनको कारबाही खोटपूर्ण र दोहोरो मापदण्डमा आधारित’ 

काठमाडौं– नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले कांग्रेसको केन्द्रीय अनुशासन समितिले

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ