कोपा अमेरिकामा मेक्सिकोसँग जमैका पराजित « Khabarhub

कोपा अमेरिकामा मेक्सिकोसँग जमैका पराजित


९ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोपा अमेरिका फुटबलमा समूह ‘बी’ को मेक्सिकोले पहिलो जित दर्ता गरेको छ । आज बिहान भएको खेलमा जमैकालाई १–० गोलले हराउँदै मेक्सिको विजयी भएको हो ।

मेक्सिकोका ग्रेरार्डो आर्टेगाले एक गोल गरेका थिए । उनले खेलको ६९औँ मिनेटमा गरेको गोल नै मेक्सिकोको जितका लागि निर्णायक बनेको थियो ।

खेलको ५०औँ मिनेटमा माइकल एन्टोनियोले गोल गरे पनि भीएआरले मान्यता नदिँदा जमैका पराजित हुन पुगेको थियो ।

यो जितसँगै पहिलो खेलबाट मेक्सिको तीन अंक जोड्दै समूहको दोस्रो स्थानमा रहेको छ । समान अंक भएको भेनेजुएला गोल अन्तरका आधारमा शीर्षस्थानमा छ । पराजित भएको जमैका अंकविहीन छ ।

यो पनि…
कोपा अमेरिका : इक्वेडरमाथि भेनेजुएलाको जित

प्रकाशित मिति : ९ असार २०८१, आइतबार  १० : १६ बजे

शंकर ग्रुपका शुलभ पनि पक्राउ, सम्पत्ति शुद्धीकरण विभागमा लगियो

काठमाडौं- शंकर ग्रुपका अर्का सञ्चालक शुलभ अग्रवाल पनि पक्राउ परेका

प्रचण्डले झक्कुलाई तोके राष्ट्रियसभा दलको नेता

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले

इरानमा हिंसामा संलग्न दुईलाई फाँसी, इजरायल–अमेरिकासँगको सम्बन्ध आरोप

तेहरान– इरानले ‘इजरायल र अमेरिकासँग मिलेर काम गरेको’ आरोपमा दुई

संसद्लाई निष्पक्ष र गरिमामय बनाउने जिम्मेवारी सभामुख अर्यालको काँधमा आएको छ : कानुनमन्त्री

काठमाडौं- कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले सभामुख पदमा

पर्यटन प्रवर्द्धनमा प्रचारात्मक कार्यक्रममा जोड

काठमाडौं– विश्वविख्यात आरोही मिङ्मा ग्याल्वो शेर्पाले सगरमाथा नेपालीको गौरव र