शिवम् सिमेन्टका सञ्चालक घिमिरेले दिए राजीनामा « Khabarhub

शिवम् सिमेन्टका सञ्चालक घिमिरेले दिए राजीनामा


९ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


234
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शिवम् सिमेन्टका सञ्चालक चन्द्रकुमार घिमिरेले राजीनामा दिएका छन् । घिमिरेले दिएको राजीनामा स्वीकृति समेत भएको छ ।

घिमिरेले आफ्नो व्यक्तिगत कारण देखाएर असार १ गतेदेखि लागु हुने गरी राजीनामा दिएका थिए ।

उनको राजीनामा बिहीबार अपराह्न ५ः३० देखि ६:३० बजेसम्म बसेको सञ्चालक समितिको १३० औँ बैठकले स्वीकृत गरेको कम्पनीका सचिव लेखनाथ अर्यालले जानकारी दिए ।

अर्यालका अनुसार सञ्चालक समितिले घिमिरेले सञ्चालक हुँदा पुराएको योगदानमा धन्यवाद ज्ञापन समेत दिएको थियो ।

प्रकाशित मिति : ९ असार २०८१, आइतबार  १ : ४८ बजे

निर्वाचन ५२ दिन बाँकी : आजसम्म समानुपातिक उम्मेदवारी फिर्ता लिन सकिने

काठमाडौँ- आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल पुस २८ गते सोमबार तदनुसार

आज २०८२ साल पुस २८ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस २८ गते सोमबार तदनुसार

विशेष महाधिवेशनको उद्घाटन सत्र साँच्चै विशेष रह्यो : गगन थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन विशेष