संविधान कार्यान्वयन : अपेक्षा र वास्तविकता | Khabarhub Khabarhub

संविधान कार्यान्वयन : अपेक्षा र वास्तविकता


७ आश्विन २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं संविधान निगरानी समूह र आइएसएसआरको संयुक्त आयोजनामा संविधानसम्बन्धी बहस कार्यक्रम आयोजना गरिएको छ।

संविधान कार्यान्वयन : अपेक्षा र वास्तविकता विषयक अन्तरक्रिया कार्यक्रमको संयोजन संविधान निगरानी समूहका संयोजक पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठबाट भइरहेको छ भने कार्यक्रमको प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड रहेका छन् ।

लैनचौरस्थित होटल मल्लमा आयोजित कार्यक्रममा विभिन्न दलका नेता, सांसद र कानुनविद्हरूको सहभागिता रहेको छ ।


तस्बिरहरू : चिरायु शाक्य

प्रकाशित मिति : ७ आश्विन २०८१, सोमबार  १ : ५८ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’