इजरायलले प्यालेस्टाइनमा गरेको नरसंहारविरुद्ध माइतीघरमा प्रदर्शन « Khabarhub

इजरायलले प्यालेस्टाइनमा गरेको नरसंहारविरुद्ध माइतीघरमा प्रदर्शन


८ मंसिर २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इजरायलले प्यालेस्टाइनमा गरेको नरसंहारविरुद्ध काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ । 

आज नागरिक समाज, विभिन्न राजनीतिक पार्टीका भातृ संगठन तथा अभियन्ताहरूले संयुक्त रुपमा जनप्रर्दशन गरेका हुन् ।

इजरायलद्वारा प्यालेस्टाइन र गाजा क्षेत्रमा गरिएको युद्ध अपराधविरुद्ध सो प्रदर्शन गरिएको हो ।

 

प्रकाशित मिति : ८ मंसिर २०८१, शनिबार  ५ : ०२ बजे

विराट कोहलीले बनाए कीर्तिमानी ५४ औं शतक

काठमाडौं – भारतका स्टार ब्याट्सम्यान विराट कोहलीले कीर्तिमानी ५४ शतक

उच्च गतिका रेल ठोक्किँदा स्पेनमा २१ जनाको मृत्यु

काठमाडौं – स्पेनमा रेल दुर्घटना हुँदा २१ जनाको मृत्यु भएको

बिहानै बालेन जानकी मन्दिरमा पुग्दा‍..

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन्द्र शाह

सोमबार बिहानै जानकी मन्दिरमा बालेन, साथमा देखिए अमरेशकुमार सिंह

काठमाडौं – आइतबार साँझ जनकपुरधाम पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

माघ शुक्ल प्रतिपदा : हर्षोल्लासपूर्वक मनाइँदै सोनाम ल्होसार

काठमाडौं – तामाङ समुदायले प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन