चार वरिष्ठ चिकित्सक ‘स्वास्थ्य सेवा’ पुरस्कारबाट सम्मानित | Khabarhub Khabarhub

चार वरिष्ठ चिकित्सक ‘स्वास्थ्य सेवा’ पुरस्कारबाट सम्मानित


९ पुस २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


474
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दैलेखी सेवा समाजले मुलुकका विभिन्न विधाका चार वरिष्ठ चिकित्सकलाई सम्मान गरेको छ ।

समाजले नेपालको चिकित्सा क्षेत्रमा दिएको योगदानको कदर गर्दै वरिष्ठ मुटु रोग विशेषज्ञ प्रा.डा. भगवान कोइराला, वरिष्ठ क्रिटिकल केयर मेडिसिन विशेषज्ञ प्रा.डा. सुवास आचार्य, क्यान्सर रोग विशेषज्ञ डा. अरुण शाही र वालरोग विशेषज्ञ डा. दिनेश कोइरालालाई ‘स्वास्थ्य सेवा’ पुरस्कारबाट सम्मान गरेको हो ।

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सम्मानित चिकित्सकहरुलाई सोमबार पुरस्कारसहित सम्मान गरेका थिए ।

प्रकाशित मिति : ९ पुस २०८१, मंगलबार  ९ : ३६ बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका