त्रिभुवन आर्मी क्लब आहा रारा पोखरा गोल्डकपको क्वार्टरफाइनलमा « Khabarhub

त्रिभुवन आर्मी क्लब आहा रारा पोखरा गोल्डकपको क्वार्टरफाइनलमा


१० माघ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


504
Shares
  • change font
  • change font
  • change font

पोखरा- विभागीय टोली त्रिभुवन आर्मी क्लब आहा रारा पोखरा गोल्डकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

बुधबार पोखरा रंगशालामा भएको खेलमा आर्मीले राइजिङ स्टार एफसीलाई १–० गोल अन्तरले हराउँदै क्वार्टरफाइनलमा स्थान बनाएको हो ।

आर्मीलाई जित दिलाउन भरत खवासले निर्णायक गोल गरे । भरतले खेलको २७ औं मिनेटमा गोल गर्दै टिमलाई जित दिलाए ।

यसअघि थ्री स्टार क्लब आयोजक सहारा क्लबलाई हराउँदै क्वार्टरफाइनलमा पुगिसकेको छ । बिहीबार मछिन्द्र र जावलाखेलबीच खेल हुनेछ ।

प्रकाशित मिति : १० माघ २०८०, बुधबार  ६ : २८ बजे

खेतखेतमा विद्युत् पुग्नुपर्छ : मन्त्री घिसिङ

नवलपरासी– ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार, यातायात एवं

सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न भएका तयारीबारे प्रधानमन्त्रीको चासो

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर

बाल सुधारगृहको निरीक्षणपछि गृहमन्त्रीले भने- समस्या समाधानमा आवश्यक पहल गर्छु

भक्तपुर– गृहमन्त्री ओमप्रकाश अर्यालले भक्तपुरको सानोठिमीस्थित बाल सुधार गृहको आइतबार

आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता

सिरहा– सिरहामा आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय यु–१४ छात्र तथा छात्रा फुटबल