मधेसमाथिको अन्याय अन्त्य हुनुपर्छ : महन्थ ठाकुर « Khabarhub

मधेसमाथिको अन्याय अन्त्य हुनुपर्छ : महन्थ ठाकुर


१० माघ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुरले मधेसमाथिको अन्यायको अन्त्य हुनुपर्ने बताएका छन् ।

स्वर्गीय गजेन्द्र नारायण सिंहको २२ औं पुण्यतिथिको अवसरमा पार्टीले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष ठाकुरले मधेशमा विभिन्न प्रकारको विभेद हुनेगरेको भन्दै त्यसको अन्त्य हुनुपर्ने बताएका हुन् ।

नेपाल बहुभाषिक, बहुसांस्कृतिक मुलुक भएकाले सबै जनताहरूलाई समान व्यवहार हुनुपर्ने उनको धारणा छ ।

उनले सबै जनताहरूले समान अधिकार पाउन सकेमात्रै पूर्ण लोकतन्त्रको आभाष हुने जिकिर गरे। 

प्रकाशित मिति : १० माघ २०८०, बुधबार  ७ : ०७ बजे

‘स्ट्रेट अफ होर्मुज’ मा कार्गो जहाजमा प्रहार

काठमाडौँ- ‘स्ट्रेट अफ होर्मुज’ मा ओमानको तट नजिकै एउटा कार्गो

भारतीय अभिनेता प्रदीप रावतको निधन

काठमाडौँ । लगान र गजनी लगायतका चर्चित भारतीय चलचित्रमा अभिनय

रेडक्रसमा ‘भ्रष्टाचार र बेथिति’ को थप उजुरी दिन आह्वान

काठमाडौँ- नेपाल रेडक्रस सोसाइटीले मातहतका सबै तहमा हुने अनियमितता, भ्रष्टाचार

ग्यास अभाव नभएको निगमको दाबी, उपभोक्ताले पाएनन्

काठमाडौँ- नेपाल आयल निगमले बजारमा एलपी ग्यासको अभाव नरहेको स्पष्ट

एन्फाको निलम्बन फुकुवाका लागि मध्यस्तकर्ता बन्न फुटबलर्स मिसन टुगेदर तयार

काठमाडौं । फुटबलर्स मिसन टुगेदरले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई