यू–१९ विश्वकप : पाकिस्तानले एकै ओभरमा गुमायो दुई विकेट « Khabarhub

यू–१९ विश्वकप : पाकिस्तानले एकै ओभरमा गुमायो दुई विकेट


१० माघ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आईसीसी यू–१९ विश्वकप क्रिकेटमा पाकिस्तानले एकै ओभरमा दुई विकेट गुमाएको छ । दक्षिण अफ्रिकाको इस्ट लण्डनमा जारी खेलमा पाकिस्तानले नेपालले दिएको १ सय ९८ रनको लक्ष्य पाकिस्तानले पछ्याइरहेको छ ।

जवाफी ब्याटिङ गरिरहेको पाकिस्तानले २२ औँ ओभरमा दुई विकेट गुमाएको हो ।

खेलको २१ ओभर २ बलमा ओपनर ब्याटर श्यामल हुसेन ३७ रन बनाएर आउट भए भने त्यसको दुई बल पछि अर्का ओपनर शहाजिब खान पनि ३७ रन नै बनाएर आउट भए । दुबै विकेट आकाश चन्दले लिए ।

प्रकाशित मिति : १० माघ २०८०, बुधबार  ७ : ३३ बजे

अमेजनले १६ हजार कर्मचारी कटौती गर्ने

न्यूयोर्क – अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी (अमेजन)ले अक्टोबरमा घोषणा गरिएको

घरदैलो अभियानमा भ्याइनभ्याइ उम्मेदवार

कञ्चनपुर – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका

सरोकारवालाको चिन्ता : मूल मुद्दा छाडेर गरिने निर्वाचनले निकास दिँदैन

काठमाडौं– मुलुक निर्वाचनमय बनिसकेको छ । निर्वाचन आयोगले आगामी फागुन

लुम्बिनी प्रदेशसभा : दुई विधेयकमाथि सैद्धान्तिक छलफल

लुम्बिनी– लुम्बिनी प्रदेशसभामा दुई वटा विधेयकमाथि सैद्धान्तिक छलफल आज सकिएको छ