यू १९ विश्वकपमा पाकिस्तानको चौथो विकेट पतन « Khabarhub

यू १९ विश्वकपमा पाकिस्तानको चौथो विकेट पतन


१० माघ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आईसीसी यू १९ विश्वकप क्रिकेटमा पाकिस्तानले चौथो विकेट पनि गुमाएको छ ।

दक्षिण अफ्रिकाको इस्ट लण्डनमा जारी खेलमा पाकिस्तानले नेपालले दिएको १ सय ९८ रनको लक्ष्य पछ्याइरहेको छ ।

जवाफी ब्याटिङ गरिरहेको पाकिस्तानले २७ ओभर ६ बलमा चौथो विकेट गुमाएको हो । पाकिस्तानका लागि ५ बल खेलेका साद बेग कुनै रन बनाउन नपाइ आउट भए । आकाश त्रिपाठीले उनको विकेट लिएका हुन् ।

प्रकाशित मिति : १० माघ २०८०, बुधबार  ८ : ०३ बजे

अमेजनले १६ हजार कर्मचारी कटौती गर्ने

न्यूयोर्क – अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी (अमेजन)ले अक्टोबरमा घोषणा गरिएको

घरदैलो अभियानमा भ्याइनभ्याइ उम्मेदवार

कञ्चनपुर – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका

सरोकारवालाको चिन्ता : मूल मुद्दा छाडेर गरिने निर्वाचनले निकास दिँदैन

काठमाडौं– मुलुक निर्वाचनमय बनिसकेको छ । निर्वाचन आयोगले आगामी फागुन

लुम्बिनी प्रदेशसभा : दुई विधेयकमाथि सैद्धान्तिक छलफल

लुम्बिनी– लुम्बिनी प्रदेशसभामा दुई वटा विधेयकमाथि सैद्धान्तिक छलफल आज सकिएको छ