मानिसको शरीरमा देखिने जन्मजात दाग वा चिह्न के हो ? « Khabarhub

मानिसको शरीरमा देखिने जन्मजात दाग वा चिह्न के हो ?


१२ फाल्गुन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कतिपय बालबालिकाको शरीरमा साना काला, निला र राता दागहरू हुने गर्छन् । यसलाई जन्म चिन्ह पनि भन्ने गरिन्छ । यस्तो बर्थमार्क शरीरको कुनै पनि भागमा हुन सक्छ। यसलाई गुड लक र ब्याड लकका रुपमा पनि चिन्ने गरिन्छ ।

यो अघिल्लो जन्मसँग सम्बन्धित छ भनेर कुनै पनि अध्ययनले भने पुष्टि गरेको छैन । कसैको ढाडमा जन्मजात चिन्ह छ भने उक्त व्यक्ति एक इमानदार र खुला दिमाग भएको व्यक्ति हो भन्ने मानिन्छ ।

भारतमा पनि  बर्थमार्कले जीवनको भविष्य निर्धारण गर्छ भन्ने गरिन्छ । हत्केलामा रहेको निश्चित चिह्नले देवी लक्ष्मीको आशीर्वाद र जन्मदेखि भाग्यको साथ दिने जनविश्वास रहेको छ ।  

जन्म चिन्ह ४ प्रकारका हुन्छन्–

१. भास्कुलर बर्थमार्क : जब रगत नलीहरू ठीकसँग बन्दैनन्, छालाको उक्त भागमा भास्कुलर बर्थमार्क बन्छ ।

२. म्याकुलर दाग : भास्कुलर बर्थमार्कमा पनि म्याकुलर दाग देखिन्छ। यो निधार, नाक वा घाँटीको पछाडि हल्का रातो दाग जस्तो देखिन्छ। केशिका फराकिलो हुने कारणले यो बन्ने मान्यता छ ।

३. हेमान्जियोमा : शरीरको कुनै पनि भागमा तिल कोठी जस्तो देखिने चिह्न ठूलो भएपछि यो हेमान्जियोमा जस्तो देखिन्छ। यो सतहमा वा छालाको गहिराइमा हुन सक्छ, तिनीहरू रातो रङ्ग हुन् ।

४. पोर्ट वाइन दाग : यस अवस्थामा छालामा वाइन रङ्गको दाग हुन्छ। छालाको भित्री सतहमा रक्त नलीहरूमा असामान्य रक्तस्राव हुन्छ।

प्रकाशित मिति : १२ फाल्गुन २०८०, शनिबार  ६ : २९ बजे

बागलुङका दश स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन

बागलुङ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बागलुङका दश वटै पालिकामा नेतृत्व

भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध

कर्णाली– यही असोज ८ गते बेलुकादेखि १० गतेसम्म परेको अविरल

फ्लाइ दुबईको पोखरा–दुबई उडान: सुरुआती दिनमै यात्रुक‍ो उत्साहजनक सहभागिता

गण्डकी – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट गत बुधबारदेखि सुरु भएको फ्लाइ

आजदेखि सोह्र श्राद्ध सुरु, पितृको सम्झना गरिँदै

काठमाडौँ– प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध

मधेससहित पाँच प्रदेशमा भारी वर्षा, चितवनको माडीमा सबैभन्दा धेरै पानी पर्‍यो

काठमाडौँ – जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो २४