सिरहाबाट दुईवटा भरुवा बन्दुक बरामद « Khabarhub

सिरहाबाट दुईवटा भरुवा बन्दुक बरामद


१२ फाल्गुन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

राजविराज। सिरहा प्रहरीले शनिबार दुईवटा भरुवा बन्दुक बरामद गरेको छ।

गोलबजार नगरपालिका–१० धरमपुरको पोखरी बाँध नजिक प्रहरी टोली देख्नासाथ १०र१२ जनाको समूहमा रहेका व्यक्तिहरू फरार भएका थिए।

त्यहाँ प्रहरी पुग्दा उनीहरूले छोडेको बोराभित्र बारुद भरिएको दुईवटा बन्दुक बरामद गरिएको प्रहरीले जनाएको छ। प्रहरीले फरार व्यक्तिहरूको खोजी भइरहेको जनाएको छ।

प्रकाशित मिति : १२ फाल्गुन २०८०, शनिबार  ८ : १८ बजे

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन

एनपीएलमा श्रीलंकन कप्तान चरिथ असलंकाले विराटनगरबाट खेल्ने

काठमाडौं । विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो