विमान दुर्घटनापछि उद्धारका तस्बिर  « Khabarhub

विमान दुर्घटनापछि उद्धारका तस्बिर 


९ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


9.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– त्रिभुवन विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेलगत्तै उद्धार टोली घटनास्थलमा खटिएको छ ।

विमानका एक जना चालक क्याप्टेन मनिष शाक्यलाई उद्धार गरी अस्पताल लगिएको खबर आए पनि अन्य यात्रुहरुको विवरण आएको छैन ।

बुधबार बिहान काठमाडौंबाट पोखरातर्फ उडेकाे विमान धावनमार्ग छोड्नासाथ जमिनमा धसिएकाे थियो ।

दुर्घटनापछि यात्रुका आफन्तहरु विमानस्थलमा भेला भएका छन् ।

उद्धारका तस्बिरहरू हेर्नुहोस् : 

 

तस्बिर : चिरायु शाक्य/संगम ढकाल

प्रकाशित मिति : ९ श्रावण २०८१, बुधबार  १२ : १३ बजे

मधेस प्रदेश सरकारले प्रहरीलाई १२ पिकअप हस्तान्तरण

जनकपुरधाम– मधेस प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयले नेपाल प्रहरीलाई

उद्योग तथा वाणिज्य समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको उद्योग तथा वाणिज्य र

खोटाङको ऐँसेलुखर्कमा तीन खानेपानी आयोजना सञ्चालन

खोटाङ– खोटाङको ऐँसेलुखर्क गाउँपालिकाका दुई वडामा एकैपटक तीन खानेपानी आयोजना

अशक्त तथा अपाङ्गता भएका नागरिकलाई घरमै नागरिकता

बैतडी– बैतडीमा अशक्त तथा अपाङ्गता भएका नागरिकले घरमै नागरिकता पाउने

देशभर मनसुनी वायुको प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल