सौर्यका क्याप्टेन मनिष शाक्यलाई उद्धार गरी अस्पताल पठाइयो « Khabarhub

सौर्यका क्याप्टेन मनिष शाक्यलाई उद्धार गरी अस्पताल पठाइयो


९ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


855
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटनाका क्रममा घाइते क्याप्टेन मनिष शाक्यलाई उद्धार गरिएको छ ।

उनलाई उद्धार गरी उपचारका लागि सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा लगिएको छ । दुर्घटनाका कारण विमानमा आगो लागेर ध्वस्त भएकोछ ।
जहाजमा सवार अन्य कर्मचारी र इन्जिनियरको भने निधन भएको बताइएको छ । उनीहरूको शव अहिले त्रिवि शिक्षण अस्पताल लगिएको छ ।
क्याप्टेन मनिष शाक्यबाहेक अरुको मृत्यु भएको खुलेको छ ।

प्रकाशित मिति : ९ श्रावण २०८१, बुधबार  १२ : २६ बजे

शनिबार ककरोचले नयाँ दिल्लीमा विशाल प्रदर्शन गर्दै, सुरक्षा चुस्त

नयाँ दिल्ली- मतदाता सूचीमा अनियमितता भएको आरोप लगाउँदै निर्वाचन आयोगका

गजुरीमा सडक भासिँएपछि काठमाडौँ–मुग्लिन सठक ठप्प

काठमाडौँ – धादिङको गजुरीमा सडक भासिँएपछि मुग्लिन–काठमाडौँ सडकखण्ड बन्द भएको

बेत्रावतीमा बेलीब्रिज जडान अन्तिम चरणमा, घटस्थापनाअघि नै सञ्चालनमा ल्याइने  

नुवाकोट– नुवाकोट र रसुवालाई जोड्ने गरी बेत्रावतीस्थित फलाखु खोलामा ७४ मिटर

अब बिल दिने बिक्रेतालाई पनि पुरस्कार, व्यवस्था गर्न विभागलाई दिए अर्थमन्त्रीले निर्देशन

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले करदाता प्रोत्साहन कार्यक्रमअन्तर्गत वस्तु तथा

राष्ट्रपतिले जारी गरे विपदसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले एक अध्यादेश जारी गरेका छन् ।