सौर्यको विमान दुर्घटनापछि गृहमन्त्री एयरपोर्ट पुगे, प्रधानमन्त्री पनि जाँदै « Khabarhub

सौर्यको विमान दुर्घटनापछि गृहमन्त्री एयरपोर्ट पुगे, प्रधानमन्त्री पनि जाँदै


९ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


318
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सौर्य एयरलाइन्सको विमान दुर्घटनापछि गृहमन्त्री रमेश लेखक त्रिभुवन विमानस्थल पुगेका छन् ।

प्राविधिक परीक्षणका लागि भन्दै काठमाडौंबाट पोखराका लागि उडेको जहाज रनवे छाड्नेबित्तिकै पेप्सीकोलातर्फको भागमा बजारिएको थियो ।

जहाजमा सवार सौर्य एयरलाइन्सका व्यवस्थापन टिमका सदस्य, इन्जिनियर, कर्मचारी र पाइलटसहित १९ जना सवार थिए । जसमा पाइलन मनिष शाक्य मात्रै बाँच्न सफल भएका छन् ।

अहिले विमान दुर्घटनाको अवस्था बुझ्न गृहमन्त्री रमेश लेखक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली पनि केहीबेरमा विमानस्थल पुग्ने उनको सचिवालयले जनाएको छ । नागरिक उड्ययन प्राधिकरणका सम्बन्धित अधिकारी पनि विमानस्थल पुग्दैछन् ।

 

प्रकाशित मिति : ९ श्रावण २०८१, बुधबार  १२ : ४३ बजे

राष्ट्रपतिले जारी गरे विपदसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले एक अध्यादेश जारी गरेका छन् ।

दसैँअघि नै उखु किसानलाई भुक्तानी दिन मन्त्री चौधरीको निर्देशन

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले दसैँअघि नै उखु

दशैंमा उपत्यकाका ६ ठाउँबाट ग्यास बिक्री गरिने, जुनसुकै ब्राण्डको सिलिण्डर साटफेर गर्न पाइने

काठमाडौं– नेपाल एलपी ग्यास उद्योग संघले उपत्यकामा चाडबाडको समयमा खाना

एमालेले पार्टीका रिक्त पदमा मनोनयन गर्ने

काठमाडौं– नेकपा एमाले स्थायी कमिटी बैठकमा पार्टीका रिक्त पदमा मनोनयन

कांग्रेस महाधिवेशनमा सभापतिको मतगणना आजै सुरु गरिने, अरुबारे निर्णय हुन बाँकी

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा नेतृत्व चयनका लागि मतदान जारी