स्याहार अर्थतन्त्रबारे धनगढीमा रोजगारदाता तालिम « Khabarhub

स्याहार अर्थतन्त्रबारे धनगढीमा रोजगारदाता तालिम


९ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआइ) ले अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) को सहकार्यमा स्याहार अर्थतन्त्रबारे रोजगारदाता तालिम आयोजना गरेको छ ।

‘निजी क्षेत्रमा स्याहार अर्थतन्त्रको सान्दर्भिकता’ विषयक रोजगारदाता तालिम कैलालीको धनगढीमा बुधवारदेखि शुरु भएको हो । तालिम तीन दिनसम्म चल्ने महासंघले जानकारी दिएको छ ।

तालिमअन्तर्राष्ट्रिय श्रम संगठन (सशक्त महिला समृद्ध नेपाल) परियोजना र महासंघबीच भएको सम्झौता बमोजिम महासंघ सुदूरपश्चिम प्रदेशले आयोजना गरेको हो । तीन दिनसम्म संचालन हुने तालिमको प्रमुख प्रशिक्षक आस्था भट्ट हुन् ।

तालिममा सुदूरपश्चिमका उद्योगी, व्यवसायी र सरकारी तथा गैरसरकारी क्षेत्रका गरी ३० जना सहभागी छन् ।

प्रकाशित मिति : ९ श्रावण २०८१, बुधबार  ५ : २२ बजे

इरानमा बन्धक उद्धारका क्रममा सुरक्षाकर्मीसहित ६ जनाको मृत्यु

एजेन्सी – इरानको इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (आईआरजीसी) ले दक्षिणपूर्वी

प्रस्तावित राजदूत सुनारले भने- १३ वर्षअघि प्रेम थियो, हिंसा गरेको छैन, नाम फिर्ता लिन्न

काठमाडौं– साउदी अरेबियाका लागि प्रस्तावित नेपाली राजदूत गिरीबहादुर सुनारले आफूमाथि

परराष्ट्रमन्त्री खनाल र दक्षिण कोरियाली राजदूत पार्कबीच भेट

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालका लागि गणतन्त्र कोरियाका

जनतासँगको सम्बन्ध कमजोर हुन नदिन रास्वपा प्रवक्ता खरेलको जोड

ललितपुर– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता जगदीश खरेलले आगामी

बूढीगण्डकी बाढी : उत्तरी गोरखाको पाँचहजार घर विद्युत् विहीन

गोरखा– बूढीगण्डकी बाढीका कारण उत्तरी गोरखाको करिब पाँच हजार घर