नेप्से २४ सय अंकबाट पनि तल झर्‍यो « Khabarhub

नेप्से २४ सय अंकबाट पनि तल झर्‍यो


८ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


321
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल स्टक एक्सचेन्ज (नेप्से) २४ सय अंक तल झरेको छ । नेप्सेमा मंगलबार भएको शेयर कारोबारमा प्री-ओपन सेसनदेखि ओरालो लागेको नेप्से दिउँसो १ बजेर ४० मिनेट जाँदासम्म २४८७.२४ अंकमा आइपुगेको हो 

केपी शर्मा ओलीको नेतृत्वमा कांग्रेश-एमाले लगायतका दलहरूको गठबन्धन बन्ने चर्चासँगै उकालो लागेको नेप्से केही सातायता निरन्तर ओरालो लाग्दा मंगलबार २४ सय अंक भन्दापनि तल आइपुगेको हो ।

शेयर बजारका विश्लेषकहरूले दशैंभन्दा अगाडि शेयर कारोबारको लागि धेरै दिन नभएको र आवश्यक खर्चको लागि केही लगानीकर्ताले शेयर बेच्ने चाप पर्दा नेप्से थप ओरालो लाग्न सक्ने अनुमान गरेका छन् ।

प्रकाशित मिति : ८ आश्विन २०८१, मंगलबार  १ : ४५ बजे

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

काठमाडौं – शरद ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार

विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य

माले – माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको

संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

काठमाडौं – संसदीय सुनुवाइ समितिले १० जना प्रस्थावित राजदूतको नाम

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी