मानवसेवा आश्रमद्धारा ९८ जनाको उद्धार « Khabarhub

मानवसेवा आश्रमद्धारा ९८ जनाको उद्धार


८ कार्तिक २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मानवसेवा आश्रमले नौ दिनमा देशैभरबाट ९८ जनाको उद्धार गरेको छ । ‘यो वर्षको चाडपर्वमा कसैले बस्न नपरोस् सडकपेटीमा’ भन्ने भावनाले आयोजित मेची महाकाली राष्ट्रिय उद्धार यात्रा चलिरहेको छ । 

आनी छोईङ डोल्मा फाउण्डेसनको सहकार्यमा उद्धारकार्य भइरहेको छ । 

असोज २८ देखि कार्तिक ७ गते सम्ममा उद्धार गरिएकाहरुमध्ये कोशी प्रदेशबाट ४४,  मधेश प्रदेशबाट ४०, हेटौंडादेखि बुटवल सम्मबाट १४ जना रहेका छन् ।

प्रकाशित मिति : ८ कार्तिक २०८१, बिहिबार  ५ : १४ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली