आत्मनिर्भर लघुवित्तले १५ प्रतिशत बोनस दिने  « Khabarhub

आत्मनिर्भर लघुवित्तले १५ प्रतिशत बोनस दिने 


९ पुस २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयर धनीलाई १५ प्रतिशत बोनस दिने भएको छ ।

कम्पनीको गत आइतबार साँझ ५ः३० मा बसेको सञ्चालक समितिको बैठकले १५ प्रतिशत बोनस दिने भएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत  सोगत वीर चौधरीले जानकारी दिए ।

चौधरीका अनुसार कम्पनीले चुक्ता पुँजीको ९७ लाख ७१ हजार ४८१ रुपैयाँ बराबर हुने १४.२५ प्रतिशत बोनस शेयर र ५ लाख १४ हजार २८८ रुपैयाँ बराबर हुन आउने ०.७५ प्रतिशत नगद लाभांश दिने भएको छ ।

बोनस प्रस्ताव पारित गर्ने कम्पनीले पुष २९ गते वार्षिक साधारणसभा बोलाएको छ । सभा प्रयोजनका लागि कम्पनीले पुस १६ गते एक दिनका लागि बुक क्लोज गर्ने भएको छ ।

पुस १५ गतेसम्म कायम रहेको शेयरधनीले मात्र कम्पनीले प्रस्ताव गरेको उक्त बोनस पाउने छन् ।

प्रकाशित मिति : ९ पुस २०८१, मंगलबार  १२ : ५८ बजे

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार

दुबई पुग्यो डीडीसीको घिउ र याक चिज

काठमाडौं – दुग्ध विकास संस्थान (डीडीसी)को थप एक हजार ५००

मिठाईमा मिसाइएका पदार्थ र उपभोग्य मिति अनिवार्य

काठमाडौं – मिठाई उत्पादन तथा बिक्री वितरण गर्ने व्यवसायीले आफूले