पूर्व जनमुक्ति सेनाका कमान्डर पक्राउप्रति बाबुराम भट्टराईको आपत्ति « Khabarhub

पूर्व जनमुक्ति सेनाका कमान्डर पक्राउप्रति बाबुराम भट्टराईको आपत्ति


११ माघ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


453
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रका पूर्व लडाकु कमान्डर पक्राउ परेका छन ।

 पूर्व प्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले उनको पक्राउ प्रति आपत्ति जनाएका हुन् । 

‘पूर्व जनमुक्ति सेनाका ब्रिगेड कमान्डर तथा नेपाल समाजवादी पार्टीका केन्द्रीय सदस्य जितमान पुन ‘मार्शल’ (पूर्वी रूकुम) लाई जनयुद्धकालीन मुद्दामा गिरफ्तार गरिएकोमा नेसपाको घोर आपत्ति छ’ उनले भनेका छन्, ‘हामी यो घटनाको तीब्र भर्त्सना गर्दछौँ र यसबारे तुरुन्त आवश्यक कदम चाल्न जनयुद्धका सुप्रिम कमान्डर तथा वर्तमान प्रधानमन्त्रीसँग जोडदार माग गर्दछौँ।’

प्रकाशित मिति : ११ माघ २०८०, बिहीबार  १२ : ५० बजे

‘स्ट्रेट अफ होर्मुज’ मा कार्गो जहाजमा प्रहार

काठमाडौँ- ‘स्ट्रेट अफ होर्मुज’ मा ओमानको तट नजिकै एउटा कार्गो

भारतीय अभिनेता प्रदीप रावतको निधन

काठमाडौँ । लगान र गजनी लगायतका चर्चित भारतीय चलचित्रमा अभिनय

रेडक्रसमा ‘भ्रष्टाचार र बेथिति’ को थप उजुरी दिन आह्वान

काठमाडौँ- नेपाल रेडक्रस सोसाइटीले मातहतका सबै तहमा हुने अनियमितता, भ्रष्टाचार

ग्यास अभाव नभएको निगमको दाबी, उपभोक्ताले पाएनन्

काठमाडौँ- नेपाल आयल निगमले बजारमा एलपी ग्यासको अभाव नरहेको स्पष्ट

एन्फाको निलम्बन फुकुवाका लागि मध्यस्तकर्ता बन्न फुटबलर्स मिसन टुगेदर तयार

काठमाडौं । फुटबलर्स मिसन टुगेदरले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई