गण्डकी प्रदेशबाट माओवादीकी मनरूपा शर्मा विजयी « Khabarhub

गण्डकी प्रदेशबाट माओवादीकी मनरूपा शर्मा विजयी


११ माघ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


453
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रियसभा निर्वाचनमा गण्डकी प्रदेशबाट  माओवादी केन्द्रकी मनरूपा शर्मा विजयी भएकी छन् । 

उनी महिला क्लष्टरबाट विजयी भएकी हुन् । 

उनले ३ हजार ६ सय ६० मतभार पाएर विजयी भएको निर्वाचन आयोगले जनाएको छ ।

विपक्षी एमालेकी सम्झना देवकोटाले २ हजार ५ सय ५३ मतभार पाएकी छन् ।

प्रकाशित मिति : ११ माघ २०८०, बिहीबार  ४ : ४० बजे

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि बिहीबार बिहान १० बजेदेखि मतदान

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि

गगन थापाको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’ प्रतिवेदन पारित

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत बन्दसत्रमा विभिन्न प्रस्ताव तथा

चाडपर्व सुरक्षामा ५० हजार प्रहरी परिचालित, सार्वजनिक यातायातमा ‘मेकानिकल टेस्ट रिपोर्ट’ अनिवार्य

काठमाडौं– बडादसैँ, दीपावली, नेपाल सम्वत् र छठपर्वको सुरक्षा व्यवस्थालाई भरपर्दो

मोदीको सार्वजनिक सेवामा २५ वर्ष पूरा, रवि लामिछानेले दिए बधाई

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

विश्व आर्थिक स्वतन्त्रतामा नेपाल ९०औँ स्थानमा, एक स्थान तल झर्‍यो

काठमाडौं– क्यानडास्थित फ्रेजर इन्स्टिच्युटसँगको सहकार्यमा समृद्धि फाउण्डेशनले सार्वजनिक गरेको ‘विश्व