लुम्बिनीबाट गठबन्धका विष्णुकुमारी र झक्कुप्रसाद विजयी   « Khabarhub

लुम्बिनीबाट गठबन्धका विष्णुकुमारी र झक्कुप्रसाद विजयी  


११ माघ २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रियसभा निर्वाचनमा  लुम्बिनीबाट गठबन्धका उम्मेदवार बिजयी भएका छन् ।  

लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभा सदस्यका लागि भएको निर्वाचनमा महिला क्लस्टरमा नेपाली कांग्रेसकी विष्णुकुमारी सापकोटा र अन्य कलस्टरमा नेकपा माओवादी केन्द्रका झक्कुप्रसाद सुवेदी विजयी भएको निर्वाचन आयोगले बताएको छ । 

 सापकोटाले ५४३५ मत भार प्राप्त ल्याएको बताइएको छ ।

यहाँ एमालेबाट झपेन्द्रबहादुर घर्ती क्षेत्री, तुलसा कुमारी केसीले उम्मेदवारी दिएका थिए ।

याे पनि..

बालेन्द्र, हर्क र गोपालले गरे चुनाव बहिस्कार

राष्ट्रियसभाले पायो १९ सांसद, कोशीमा एमालेलाई चिठ्ठा, माओवादीलाई धक्का

प्रकाशित मिति : ११ माघ २०८०, बिहिबार  ४ : ४५ बजे

ओठमा गुलाब, अनुहारभरि रगत अनि आँखामा रिस !

काठमाडौं– बलिउडका ‘किङ खान’ शाहरुख खान यसपटक प्रेमी र हत्याराको

कर्णालीले गुमायो आठौँ विकेट

काठमाडौं– नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

ह्यारी केनलाई विराट कोहलीको बधाई

काठमाडौं – इङ्ल्यान्डका फुटबल खेलाडी ह्यारी केनले विश्वकै उत्कृष्ट फुटबल

कर्णालीले गुमायो सातौँ विकेट, कप्तान कामी आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कर्णालीले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली