कोशीमा महिलातर्फ एमालेकी रुकमणि कोइराला विजयी, माओवादीलाई धाेका « Khabarhub

कोशीमा महिलातर्फ एमालेकी रुकमणि कोइराला विजयी, माओवादीलाई धाेका


११ माघ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रियसभा निर्वाचनमा कोशीमा महिलातर्फ एमालेकी रुकमणि कोइराला विजयी भएकी छन् ।

उनले ५ हजार ८६ मतभार ल्याएकी छन् । भने गठबन्धन उममेदवार चम्पादेवी कार्की ४ हजार ९ सय २२ मत पाइन् ।

यहाँ गठबन्धनको मतभार बलियो थियो । तर गठबन्धनमा अन्तरघात भएपछि एमाले उम्मेदवार कोइराला विजयी भएकी हुन् ।

जबकि स्थानीय तहमा एमालेका ११२ र राप्रपाका चार गरी ११६ मत एमालेको पक्षमा थियो । तर १५ स्थानीय जनप्रतिनिधिले भोट क्रस गरेपछि एमाले विजयी भएको हो ।

 

याे पनि…

राष्ट्रियसभाले पायो १९ सांसद, कोशीमा एमालेलाई चिठ्ठा, माओवादीलाई धक्का

प्रकाशित मिति : ११ माघ २०८०, बिहीबार  ४ : ५० बजे

झपट रावलले भने– बादलको प्रतिवेदन वस्तुनिष्ठ होइन, ‘व्यक्ति केन्द्रित टिपोट’ मात्रै

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य झपट रावलले पार्टी पुनर्गठन

भोटेकोशी बाढी : नेपाल प्रहरीद्वारा ‘टिमुरे टु त्रिवेणी’ अप्रेशन सञ्चालन

काठमाडौं – भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई

दुई दिनमा साढे ३ लाख सिलिन्डर ग्यास भित्रियो, उपभोक्तालाई भने अझै सास्ती

काठमाडौं – पछिल्लो दुई दिनमा भारतबाट नेपालका विभिन्न नाका हुँदै

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया – रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा छोराबुहारी बेपत्ता भएपछि

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी – राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल