सिटौलाले प्रदेशसभाबाट २ भोट गुमाए, गणना जारी « Khabarhub

सिटौलाले प्रदेशसभाबाट २ भोट गुमाए, गणना जारी


११ माघ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोशी प्रदेशसभा सदस्यको मत गणना हुँदा गठबन्धनका उम्मेदवार कृष्णप्रसाद सिटौलाले २ भोट गुमाएका छन् ।

९३ सांसद मध्ये राप्रपाका उद्धव पौडेललाई ४७ मत पर्दा सिटौला ४५ खुम्चिएका छन् । १ भोट भने सूर्य चिन्हमा खसेका कारण बदर भएको छ ।

प्रदेशसभामा क्रस भोटिङ भएपछि सिटौला मतगणनास्थलबाट बाहिरिएका छन् । कोशीमा ४०  प्रदेशसभा सदस्य रहेको एमालेले ६ सिट रहेको राप्रपाका उम्मेदवार उद्धव पौडेललाई सघाएको छ । 

पौडेलले गठबन्धनको १ भोट थप पाएर ४७ पुर्‍याएका हुन् । सिटौला प्रदेशसभातर्फको गणनामा अल्पमतमा परेका छन् । 

स्थानीय तहको भने गणना जारी छ ।

प्रकाशित मिति : ११ माघ २०८०, बिहीबार  ५ : १८ बजे

कांग्रेसमा सभापतिलाई थप अधिकार, ६१ केन्द्रीय सदस्यदेखि चार सहमहामन्त्रीसम्म मनोनीत गर्न पाउने

काठमाडौं – नेपाली कांग्रेसको विधानले पार्टी सभापतिलाई विभिन्न पदमा नेताहरू

गगनले मीन विश्वकर्मालाई सह-महामन्त्री बनाउँदैछन् ?

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महामन्त्रीका आकांक्षी मीन विश्वकर्माले कुनै

गण्डकी प्रदेश सरकारलाई दीर्घकालीन महत्वका निर्णय नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडाैँ – सर्वोच्च अदालतले गण्डकी प्रदेश सरकारका नाममा दीर्घकालीन महत्वका

कागन र सोइलाई रसायनशास्त्रतर्फको नोबेल पुरस्कार

एजेन्सी– हेनरी बी. कागन र केन्सो सोइलाई जैविक पदार्थ निर्माणमा

युक्रेनमा रुसी मिसाइल र ड्रोन हमलामा आठ जनाको मृत्यु

किएभ– युक्रेनका विभिन्न सहरमा रुसले गरेको मिसाइल र ड्रोनको संयुक्त