वर्तमान संविधान विघटन गरौँ : रविन्द्र मिश्र « Khabarhub

वर्तमान संविधान विघटन गरौँ : रविन्द्र मिश्र


११ माघ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले देश विघटन हुनबाट जोगाउनका लागि वर्तमान संविधान विघटन गर्नु पर्ने बताएका छन् ।

बिहीबार साँझ सामाजिक सञ्जालमार्फत नेता मिश्रले देश जोगाउनका लागि राष्ट्रियसभा, संघीयता, धर्म निरपेक्षता, गणतन्त्र र २०७२ सालको संविधान विघटन गर्नुपर्ने बताएका हुन् ।

उनले लेखेका छन्, ‘देश विघटन नगर्ने हो भने, राष्ट्रियसभा, संघीयता ,धर्म निरपेक्षता, गणतन्त्र र २०७२ सालको संविधान विघटन गरौँ। निषेधको राजनीति त्यागौँ र २०४७ सालक‍ो संविधानमा टेकेर, ०७२ सालको संविधानका राम्रा पक्षहरू समेट्दै नवीनसमझदारी मा जाउँ। नत्र यो देशको भविष्य छैन।’

प्रकाशित मिति : ११ माघ २०८०, बिहीबार  १० : ५२ बजे

ग्यास अभाव नभएको निगमको दाबी, उपभोक्ताले पाएनन्

काठमाडौँ- नेपाल आयल निगमले बजारमा एलपी ग्यासको अभाव नरहेको स्पष्ट

एन्फाको निलम्बन फुकुवाका लागि मध्यस्तकर्ता बन्न फुटबलर्स मिसन टुगेदर तयार

काठमाडौं । फुटबलर्स मिसन टुगेदरले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई

एसियाली पारा खेलकुदमा पहिलोपटक नेपाली ह्विलचियर टेनिस खेलाडी

काठमाडौं । ह्विलचियर टेनिस खेलाडी रामबहादुर तामाङले वाइल्ड कार्डमार्फत पाँचौँ

कप्तानगञ्ज घटनामा गोली लागेका मेहताको शव परीक्षणका लागि परिवार तयार

काठमाडौं । सुनसरीस्थित देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनामा घाइते भएर

भूमिहीनका नाममा झूटो विवरण पेश गरे कारबाही गर्ने सरकारको चेतावनी

काठमाडौँ । सरकारले भूमिहीन सुकुमवासीलाई जग्गा उपलब्ध गराउने तथा अव्यवस्थित