यो व्यवस्थाको विरुद्ध हुने बहस अन्त्य गरौँ : माधव सापकोटा  « Khabarhub

यो व्यवस्थाको विरुद्ध हुने बहस अन्त्य गरौँ : माधव सापकोटा 


१३ फाल्गुन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले वर्तमान संविधान र व्यवस्थाको विकल्प अरू नभएको बताएका छन् ।

आइतबार संसद्मा बोल्दै उनले वर्तमान व्यवस्थाको विरुद्ध संसद्मा बेला–बेला हमला हुने भएकाले यसको अन्त्य गर्न सभामुखलाई ध्यानाकर्षण गराए ।

उनले भने, ‘बेलाबेला यही व्यवस्था टेकेर आएका सांसदहरूले यो व्यवस्थाको विरुद्ध बोलिरहेका छन् । यसको अन्त्य हुनुपर्छ । वर्तमान व्यवस्था र संविधानको विकल्प किमार्थ छैन’

प्रकाशित मिति : १३ फाल्गुन २०८०, आइतबार  १२ : ३५ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको