कैलालीमा दुई जना फरार प्रतिवादी पक्राउ « Khabarhub

कैलालीमा दुई जना फरार प्रतिवादी पक्राउ


१३ फाल्गुन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

कैलाली- कैलालीबाट दुई जना फरार दोषी पक्राउ परेका  छन् । लागूऔषध र बैंकिङ मुद्दामा फरार रहेका दुई जना आइतबार पक्राउ परेका हुन् ।

लागूऔषध मुद्दामा १ महिना २० दिन कैद सजाय भइ फरार रहेका गोदावरी नगरपालिका–२ का ३२ वर्षीय सञ्जय सुनार पक्राउ परेका छन् । यस्तै बैंकिङ कसुर मुद्दामा दोषी गोदावरी नगरपालिका–१० का २४ वर्षीय पवन रावत पक्राउ परेका छन् ।

रावतलाई अदालतले बैंकिङ मुद्दामा २ लाख ८५ हजार जरीवाना तोकेको थियो । उनी सोही दिनबाटै फरार रहेका थिए । दुवै जनालाई इलाका प्रहरी कार्यालय मालाखेतीबाट  खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

प्रकाशित मिति : १३ फाल्गुन २०८०, आइतबार  ७ : १४ बजे

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया – रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा छोराबुहारी बेपत्ता भएपछि

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी – राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल

बाढी प्रभावित पहाडका जनतालाई मधेसले गरेको सहयोग सराहनीय छ : प्रचण्ड

जनकपुरधाम – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल

रास्वपाद्वारा ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज तयार गर्न समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘राइट टु रिकल’सम्बन्धी दस्तावेज

बाढी प्रभावित नुवाकोट र रसुवा जाने टोलीलाई अध्यक्ष ओलीको निर्देशन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी