टी–२० सिरिज : आज नेपाल र आयरल्याण्ड ‘ए’ बीच प्रतिस्पर्धा « Khabarhub

टी–२० सिरिज : आज नेपाल र आयरल्याण्ड ‘ए’ बीच प्रतिस्पर्धा


१२ चैत्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  टी–२० सिरिज अन्तर्गत पहिलो खेलमा आज नेपाल र आयरल्याण्ड ‘ए’ बीच प्रतिस्पर्धा गर्दैछन् । खेल दिउँसो १ बजे कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुनेछ ।

यि दुई टोली पहिलो पटक एक अर्कासँग भिड्न लागेका हुन् । सिरिजको दोस्रो तथा अन्तिम खेल भोलि हुनेछ ।

त्यसपछि भारतमा यो टोलीले बरोडा र गुजरातसँग चार टी–२० खेल खेल्ने छ । नेपालले आईसीसी टी–२० विश्वकपको तयारीस्वरूप आयरल्यान्ड ‘ए’, बरोडा र गुजरातसँग सिरिज खेल्न लागेको हो।

यस सिरिज खेल्ने नेपाली टिममा रोहित पौडेल (कप्तान), आसिफ सेख, कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, अनिल शाह, गुलशन झा, दिपेन्द्र सिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिस जिसी, अविनाश बोहोरा र आकास चन्द रहेका छन् ।

प्रकाशित मिति : १२ चैत्र २०८०, सोमबार  ९ : १३ बजे

सडक सञ्जाल अवरुद्ध हुँदा रसुवामा खाद्यान्न अभाव, बिरामी मारमा

रसुवा– भोटेकोशी बाढीका कारण चीनसँगको सीमावर्ती जिल्ला रसुवाको सडक सञ्जाल

ग्रिसको एक्रोपोलिस नजिक भवनमा विस्फोट, दुई अचेत व्यक्तिको उद्धार

एथेन्स- ग्रिसको राजधानी एथेन्सस्थित पर्यटकीय क्षेत्र प्लाकामा शुक्रबार भएको विस्फोटपछि

बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध

बागलुङ– बाढी तथा पहिरोका कारण बागलुङका दुई राष्ट्रिय राजमार्ग शुक्रबार

मौसम प्रतिकूल भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित

मुस्ताङ– मौसम प्रतिकूलता भएसँगै धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङ सुनसान

नारायणी नदीले सतर्कता तह पार गर्‍यो

चितवन- नारायणी नदीले सतर्कता तह पार गरेको छ । बिहीबारदेखि