जनमतले इलाममा प्रेमदीपलाई उम्मेदवार बनाउने « Khabarhub

जनमतले इलाममा प्रेमदीपलाई उम्मेदवार बनाउने


१२ चैत्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


531
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जनमत पार्टीले उप निर्वाचनका लागि उम्मेदवार तय गरेको छ । 

जसअनुसार इलाम-२ को उपनिर्वाचनका लागि प्रेमदीप थाम्सुहाङलाई उम्मेदवार बनाएको हो ।

जनमत पार्टीका अध्यक्ष सिके राउतका अनुसार बझाङका बारेमा निर्णय लिन भने बाँकी रहेको छ ।

प्रकाशित मिति : १२ चैत्र २०८०, सोमबार  ३ : ५१ बजे

आज मंगलबार, भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक ३ गते मंगलबार सन् २०२६

आज २०८३ साल कात्तिक ३ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ३ गते मंगलबार सन् २०२६

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु