विश्वभर प्रोस्टेट क्यान्सरका बिरामी बढ्दै « Khabarhub

विश्वभर प्रोस्टेट क्यान्सरका बिरामी बढ्दै


१३ बैशाख २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


249
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्वभर प्रोस्टेट क्यान्सरका बिरामी बढिरहेका पाइएको छ। सन् २०२० मा विश्वभर १४ लाख मानिसमा देखिएको प्रोस्टेट क्यान्सर सन् २०४० मा बढेर २९ लाख पुग्ने अनुमान गरिएको मेडिकल जर्नल ल्यासेन्टले जनाएको छ।

ल्यासेन्टका अनुसार सन् २०२० मा विश्वभर ३ लाख ७५ हजार पुरुषको प्रोस्टेट क्यान्सरको कारण मृत्यु भएको थियो।

पोस्टेट क्यान्सरकार कारण सन् २०४० सम्ममा बढेर मृत्युदर ८५ प्रतिशत पुग्ने अध्ययनले देखाएको छ। एक सय १२ देशका पुरुषमा देखिएको सामान्य क्यान्सरमध्ये १५ प्रतिशतमा प्रोस्टेटको क्यान्सर भएको प्रतिवेदनले देखाएको छ।

पुरुषमा क्यान्सरको कारण हुने मृत्युमा प्रोस्टेट क्यान्सर पाँचौ कारण भएको अध्ययनमा उल्लेख छ। 

प्रकाशित मिति : १३ बैशाख २०८१, बिहीबार  ६ : ०६ बजे

अनेरास्ववियुद्वारा भृकुटीमण्डपमा टायर बालेर प्रदर्शन

काठमाडौं– नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले भृकुटीमण्डपमा टायर बालेर

ओली पक्राउको विरोधमा एमालेको प्रदर्शन, माइतीघर क्षेत्र तनावग्रस्त (तस्बिरहरू) 

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि पार्टी

सानेपामा कांग्रेसको ‘संसदीय सचेतना कार्यक्रम’

पाटन– नेपाली कांग्रेसले प्रतिनिधिसभा र राष्ट्रियसभाका नवनिर्वाचित सांसदहरूलाई ‘संसदीय सचेतना

हेटौंडा सिमेन्ट उद्योगद्वारा क्लिंकर उत्पादन सुरु

बागमती– लामो समयदेखि बन्द रहेको हेटौंडा सिमेन्ट उद्योगले क्लिंकर उत्पादन

इरानका संवेदनशील क्षेत्रमा आक्रमण, तर जोखिम न्यून

एजेन्सी– अन्तर्राष्ट्रिय आणविक ऊर्जा निकायका अनुसार इरानका खोनदाब र खुजेस्तानस्थित